Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

छानविन गरी दोषीमाथि कारवाही गर्न एमालेको माग

Sima Post Sima Post
११ मंसिर २०७९, आईतवार
छानविन गरी दोषीमाथि कारवाही गर्न एमालेको माग
57
SHARES
178
VIEWS
Share on FacebookShare on Twitter


सिरहा, ११ मंसिर । सिरहा क्षेत्र नं.३ (क) प्रदेशसभा सदस्यमा निर्वाचित भएको मनोज कुमार सिंहको गाडीमा ढुंगा प्रहार गरी सिसा फुटाएको घटनाबारे छानविन गरी कानूनी कारवाही अगाडि बढाउन नेपाल कम्युनिष्ट पार्टी एमाले र जनता समाजवादी पार्टीले माग गरेको छ ।
एमाले र जसपाले संयुक्त पत्रकार सम्मेलन गर्दै त्यस्तो माग गरेको हो । निर्वाचित प्रदेशसभा सदस्य सिंह गोलबजारको धमिनी मन्दिरमा दर्शन गरी सिरहा क्षेत्र नं.२ (ख) प्रदेशसभा सदस्यमा निर्वाचित भएका सत्रुधन प्रसाद सिंहलाई भेट्न जाने क्रममा गोलबजार नगरपालिकाका पूर्व मेयर देवनाथ साहको घर नजिक केही उछृंखल व्यक्तिहरुले ढुंगा प्रहार गरी गाडिको सिसा फुटाएको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
गोनपाका पूर्व मेयर साहको घर अगाडि सिंहको गाडिमा ढुंगा प्रहार गरी सिसा फुटाएको कुरा बाहिर आएपछि केही व्यक्तिहरु आक्रोशित भएको र सोही क्रममा साहको घरमा समेत सिसा फुट्नुका साथै स्थानीय श्रीचन साहको टाउँको फुटेको जनाइएको छ ।


‘घटना दुःखद र खेदपूर्ण छ तर हाम्रो पार्टीबाट यसमा कुनै गल्लती गरिएको छैन । हाम्रा पार्टीलाई बदनाम गर्न केही तत्व लागेको छ,’नेकपा एमाले जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले भने,‘विजय ¥याली रोक्न र हारको रिस पोख्न कपोकल्पीत आरोप लगाइरहेका छन् । गलत आरोपको पछि लागेर हैन सही सत्य छानविन गरी दोषीमाथि कारवाही गरिनुपर्छ ।’
जित र हार लोकतान्त्रिक प्रक्रिया रहेकोले त्यसलाई सहज रुपमा लिनुपर्ने बताउदै उनले हारको आक्रोशमा नेकपा माओवादीका विश्वनाथ साहले नचाहिदो बखेडा झिकेर विवाद बल्झाउन लागेको नेकपा एमालेका जिल्ला अध्यक्ष मण्डलको आरोप छ । हुँदै नभएको कुरा झिकेर हाम्रा कार्यकतालाई मानसिक तनाव दिने क्रियाकलाप कसैबाट भए चुप लागेर बस्न नसकिने उनले प्रष्ट पारे ।
‘कुनै पनि हालतमा राजमार्ग अवरुद्ध नगर्ने भनी जिल्लाका राजनीतिक दलहरुबीच सहमति भएको थियो तर त्यसलाई बिर्सेर समान्वय विवादलाई लिएर माओवादी केन्द्रका कार्यकर्ताले राजमार्ग अवरुद्ध ग¥यो,’उनले भने,‘बिरामीलाई समेत समस्यामा पा¥यो । कानूनी राज्यको खिल्ली उडाउदै राजमार्ग अवरुद्ध गरेर गैरजिम्मेवार क्रियाकलाप ग¥यो ।’
हुँदै नभएको व्यक्तिहरुको नाम जोडेर त्रास पैदा हुने गरी एपक्षीय तरिकाबाट स्थानीय प्रशासनले केही हाम्रा कार्यकर्ताको मोवाईल ट्रेस गर्ने र राती राती घरमा नचाहिदो तरिकाले खानतलासी गर्ने गरेको कुराप्रति एमाले जसपाको ध्यानाकर्षण भएको जसपा जिल्ला अध्यक्ष अशोक यादवले बताए ।
घटनाको प्रकृति र मानव अधिकारका सवालहरुलाई समेट्दै छानविन गर्न स्थानीय प्रशासनसँग हाम्रो आग्रह रहेको जसपा अध्यक्ष यादवले भने,‘छानविनको नाउँमा अनावश्यक तनाव दिने गरी स्थानीय प्रशासनले एकपक्षीय क्रियाकलाप भयो भने त्यसले नराम्रो अवस्था सृजना गर्न र त्यसको जिम्मा प्रशासनलाई लिनुपर्छ ।’



यो पनि पढ्नुहोला !

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

११ मंसिर २०७९, आईतवार
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

११ मंसिर २०७९, आईतवार
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

११ मंसिर २०७९, आईतवार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

११ मंसिर २०७९, आईतवार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

११ मंसिर २०७९, आईतवार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

११ मंसिर २०७९, आईतवार
Next Post

दिल्ली उडेको विमान वेपत्ता भएका फेसबुक पोस्टहरु ‘फेक’

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

3 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

6 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

1 week अफिले
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 weeks अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी