Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सिरहा २ मा राजकिशोर यादव विजयी

Sima Post Sima Post
१० मंसिर २०७९, शनिबार
सिरहा २ मा राजकिशोर यादव विजयी
40
SHARES
125
VIEWS
Share on FacebookShare on Twitter

सिरहा, ९ मंसिर । सिरहा क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्यामा नेकपा एमाले–जनता समाजवादी पार्टी गठबन्धनको जसपाका राजकिशोर यादव विजयी भएका छन् । २४ हजार १ सय ७८ मत प्राप्त गरेको हो ।

राजकिशोरसँग सत्ता गठबन्धन नेपाली काँग्रेसकी चित्रलेखा यादव ११ सय ५० मतान्तरले पराजय भइन् ।
उनले २३ हजार २८ मत प्राप्त गरेकी छन् भने जनमत पार्टीका विनोद कुमार यादव १६ हजार ९ सय २ मत प्राप्त गरी तेश्रो स्थानमा समित्त भए ।

मत गणनाको सुरुवाती अवस्था देखि राजकिशोर अग्रता कायम राख्यो भने जनमतका विनोद यादवले पिछा गर्दै थिए । विनोदको मत घट्न थालेपछि चित्रलेखाले अग्रता लिन थालिन् तर उनलाई अघि बढ्न दिएन राकिशोरले आफ्नो अग्रता कायमै राख्यो ।

‘यो जनताको जित हो, मैले नेतृत्व मात्र गरेको छु,’राकिशोरले भने,‘क्षेत्रबासीको लागि एक युगको अन्त्य भएको छ । नयाँ युगमा प्रवेश गरेकोले नौलो तरिकाबाट विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य तथा सडक संजालहरुको सुधार गर्नेतिर लाग्ने छु ।’

जनतासँग गरेको बाचालाई ध्यानमा राखेर त्यो पुरा गर्ने प्रतिबद्ध गरेको उनले विश्वास दिलाए । ‘जनताको शासक होइन, सेवक भएर क्षेत्रबासीलाई निरन्तर सेवा गर्नेछु । आफुबाट हुने क्षेत्रबासीको हरेक काम गर्न सदैव तयार छु ।’ बाचा एकातिर र व्यवहार अर्कोतिर नगरिने उनले थपे ।
यसैगरी,एमाले जसपा गठबन्धनको एमालेका सत्रुधन प्रसाद सिंहले सिरहा निर्वाचन क्षेत्र नं.२ (ख) प्रदेशसभा सदस्यमा निर्वाचित भए । उनले १३ हजार ७ सय ९७ मत प्राप्त गरे भने सत्ता गठबन्धन नेकपा एसका मदन सेन श्रीवास्तवले ११ हजार २५ मत मात्र पाए । सिंहले २ हजार ७ सय ७२ को मतान्तरले जित हासिल गरे । जनमतका विनोद कुमार चौधरीले ६ हजार ८ सय ५४ मत ल्याए ।

त्यस्तै, क्षेत्र नं.२ (क) प्रदेशसभा सदस्यमा जनमत पार्टीका संजय कुमार यादवले जित हासिल गरे । संजयले १२ हजार १ सय ७१ मत पाएको हो भने जसपाका विजय कुमार यादवले ११ हजार ५ सय २७ मत पाए । संजयले ६ सय ४४ मतान्तरले जित हात पारे । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीका जीवछ यादवले १० हजार ६ सय ६५ मत ल्याए ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१० मंसिर २०७९, शनिबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१० मंसिर २०७९, शनिबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१० मंसिर २०७९, शनिबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१० मंसिर २०७९, शनिबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१० मंसिर २०७९, शनिबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१० मंसिर २०७९, शनिबार
Next Post
छानविन गरी दोषीमाथि कारवाही गर्न एमालेको माग

छानविन गरी दोषीमाथि कारवाही गर्न एमालेको माग

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी