Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

प्रदेशसभा सदस्यको दुईवटा क्षेत्रमा एमालेको जित

Sima Post Sima Post
८ मंसिर २०७९, बिहीबार
प्रदेशसभा सदस्यको दुईवटा क्षेत्रमा एमालेको जित
19
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter


बद्री नारायण यादव
सिरहा,८ मंसिर । सिरहा निर्वाचन क्षेत्र नं.३ (क) प्रदेशसभा सदस्यमा नेकपा एमालेका मनोज कुमार सिंहले जित हासिल गरेको छ । सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका रामसगुन यादवलाई २ हजार ९ सय ८७ मतान्तरले पराजित गरेको हो ।
एमाले उम्मेदवार सिंहले १५ हजार ८ सय ८८ मत प्राप्त गरेको छ भने काँग्रेस उम्मेदवार रामसगुनले १२ हजार ८ सय ९९ मत पाए । जनमत पार्टीका दुष्यन्त कुमार कर्णले ४ हजार ७ सय ९३ मत ल्याए ।


एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचत भएका सिंह २०७९ को स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीबाट गोलबजार नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । मेयर पदमा उनले ३ हजार ९ सय २१ म्त पाएका थिए ।
प्रदेशसभा सदस्यमा निर्वाचत भएपछि सिंहले सिरहा क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्व कानूनमन्त्री लिलानाथ श्रेष्ठसँग खुसी साट्दै सिरहाको हेमनारायण चौक पुगेर सहिद हेमनारायण यादवको प्रतिमामा मलाअर्पण गरे । सिंहको साथमा गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठ, नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादव लगायतका नेता तथा कार्यकर्ताहरुले मलाअर्पण गरे ।


क्षेत्रको समग्र विकास कसरी हुन्छ ? भन्ने सोचका साथ अगाडि बढ्ने उनले भने,‘यहाँ अमन चयन शान्ति र हरेक खाले समस्यालाई समाधान गर्न आफु प्रयास गर्नेछु ।’ शिक्षा, स्वास्थ्य, रोजगार र कृषि तथा सुदृढ सडक संजालका लागि विभिन्न खाले क्रियाकलाप गर्ने उनले प्रतिबद्धता जनाए । यस्सै गरी सिरहा क्षेत्र नं २(ख)मा एमालेकै उमेदवार सत्रुधन प्रसाद सिंह को जीत सुनिश्चित् भएको छ। एमालेका सत्रुधनले १३ हजार ७९७ मत ल्याएका छन् भने नेकपा यस का मदनसेन श्रीवास्तवले ११ हजार २५ मत पाएको हो। औपचारिक घोषणा हुन बाकी छ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

८ मंसिर २०७९, बिहीबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

८ मंसिर २०७९, बिहीबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

८ मंसिर २०७९, बिहीबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

८ मंसिर २०७९, बिहीबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

८ मंसिर २०७९, बिहीबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

८ मंसिर २०७९, बिहीबार
Next Post
सिरहामा जनमत पार्टीको अर्को जित

सिरहामा जनमत पार्टीको अर्को जित

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी