Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सचेतना छर्दै एमाले जसपाको नाटक टोली

Sima Post Sima Post
१ मंसिर २०७९, बिहीबार
सचेतना छर्दै एमाले जसपाको नाटक टोली
13
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter


बद्री नारायण यादव
सिरहा,२९ कार्तिक । बदर मत घटाउन चिन्ह पहिचानका लागि एमाले जसपा गठबन्धनको नाटक टोलीले सचेतना छर्दै आएका छन् । आसन्न निर्वाचनको समय नजिकिएसँगै उक्त नाटक टोलीले सिरहा क्षेत्र नं.३ को विभिन्न स्थानमा नाटक मञ्चन गर्ने कार्य गर्दै आएका हुन् ।
मञ्चन गरिदै आएको नाटकमा एउटा नेताले आफु उम्मेदवार रहेको बताउदै भन्छन,‘मलाई भोट दिनुस म रक्सी दिन्छु ।’ रक्सीको लोभमा मतदाता भनिएकाले उनकै प्रचारमा लाग्छन् । प्रचार गर्ने क्रममै अर्को उम्मेदवार आएर भन्छन्,‘उसले के दिएको छ कि प्रचार गर्दै छौं । मैले रक्सी, मासु र पैसा पनि दिन्छु, मेरो प्रचार गर्नु र जिताउनु ।’


रक्सी, मासु र केही पैसाको लोभबाट रक्सी मात्र दिएको उम्मेदवारको नामै बिर्सेर अर्को उम्मेदवारको पक्षमा प्रचार गर्न थाल्छन् । तेश्रो नेताले उनको श्रीमति र छोरालाई कस्तो नेतालाई मतदान गर्ने भनी सिकाइरहेका हुन्छन् र त्यतिकैमा गाउँभरीको जिम्मा लिएर रक्सी, मासु र पैसा लिएका पनि आइपुग्छ ।
भोटको दिलाउने जिम्मा लिएर मासु, रक्सी, र पैसा लिएका उनको श्रीमति, छोरा र नेताबीच गफगाफ भइरहेकै अवस्थामा दुबै नेता भोट माग्दै आइपुग्छन् । उनलाई दुबै नेताले भन्छन्,‘रक्सी, मासु र पैसा दिए तर मेरो भोटको अवस्था के छ । अर्को नेतले पनि त्यहि सोध्छ ।’ दुबै नेताको कुरा सुनेर उनको श्रीमति रिसाउन थाल्छिन् ।
रिसाउदै उनको श्रीमतिले भन्छिन्,‘भोट रक्सी, मासु र पैसा दिने नेतालाई हाल्न सकिदैन् । जसले विकास पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, युवा रोजगार र जेष्ठ नागरिकको सम्मान हुने कार्य गर्छ उसैलाई भोट दिन्छु ।’ श्रीमतिको भनाई सुनेर रक्सी, मासु र पैसा लिएकाले भन्छन्,‘के–के को लोभमा परेर गाउँको विकासका कुरा बिर्सेको थिए । याद गराउनु भएकोमा खुसी छु । म पनि विकासप्रेमी नेतालाई नै भोट दिन्छु ।’
रक्सी, मासु र केही पैसाको लोभलाई त्यागेर सबै जनाले एकजुट भएर विकासप्रेमी नेता पहिचान गर्न सफल भएको र त्यो उम्मेदवारहरु एमाले जसपा गठबन्धनबाट सिरहा क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा लिलानाथ श्रेष्ठको सुर्य छापा, सिरहा क्षेत्र नं.३ (१) प्रदेशसभा सदस्यमा मनोज कुमार सिंहको सुर्य छाप र सिरहा क्षेत्र नं. ३ (२) प्रदेशसभा सदस्यमा रेणु यादवको छाता छापमा मतदान गर्ने भनी सामुहिक रुपमा सहमति जनाउदै सबैलाई त्यही छापमा मतदान गर्न आग्रह गर्छन् ।
पुजा मण्डल, अजय असगरुवा, अर्जुन महतो लगायतका कलाकारहरु नाटक टोलीमा रहेका छन् । सिरहा क्षेत्र नं.३ को गोलबजार, देवीपुर, विष्णुपुर, अर्नमा, महनौर लगायतका स्थानमा उक्त नाटक टोलीले नाटक मञ्चन गरिसकेको आयोजकले बताएका हुन् ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

१ मंसिर २०७९, बिहीबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

१ मंसिर २०७९, बिहीबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

१ मंसिर २०७९, बिहीबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

१ मंसिर २०७९, बिहीबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

१ मंसिर २०७९, बिहीबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

१ मंसिर २०७९, बिहीबार
Next Post
सिरहा ४ ‘क’मा पूर्वमन्त्रीलाई पराजित गर्दै जनमतका उम्मेदवार विजयी

सिरहा ४ 'क'मा पूर्वमन्त्रीलाई पराजित गर्दै जनमतका उम्मेदवार विजयी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 days अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी