Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

एमाले जसमाको एकैदिन चारवटा चुनावी भेला

Sima Post Sima Post
२६ कार्तिक २०७९, शनिबार
एमाले जसमाको एकैदिन चारवटा चुनावी भेला
34
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

एमाले जसमाको एकैदिन चारवटा चुनावी भेला
‘हाम्रो गठबन्धनले देश र सबै जनताको हितमा विकास गर्छ,’ वक्ताहरु


सिरहा,२६ कार्तिक । निर्वाचनको समय नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले)–जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनले प्रचारमा जोड दिँदै सिरहा नगरपालिकाभित्र एकै दिन चारवटा चुनावी भेला सकाएका छन् । सिरहा नगरपालिकाको वडा नं.२,९,१० र ११ गरी चारवटा वडामा भेला सकिएको हो ।

एमाले–जसपा गठबन्धन सिरहा क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्व कानून मन्त्री लिलानाथ श्रेष्ठले सबै वर्ग र तहका जनताको साझा विकासका लागि गठबन्धन बनेको बताए । ‘चुनाव लक्षित गरेर गठबन्धन मात्र भएको छैन,’उनले भने,‘जनताको साझा एजेण्डा र दिगो विकासका लागि गठबन्धन बनेको छ ।’
एमाले जसपाको प्रयासमा परिवर्तनकारी कार्यहरु भएका छन् र आउने दिनमा पनि हुने उनले प्रष्ट पार्दै भने,‘अरु जस्तो दुबिधामा परेर सुबिधाका लागि नभई जनताको चाहना र आवश्यकतालाई पहिचान गर्दै विकासका नीति बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नेतिर गठबन्धन लाग्ने छन् ।’


एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा सदरमुकाम विकास कार्यक्रम ल्याएको बताउदै भने,‘मधेशको सबै जिल्लाका सदरमुकामको विकासका लागि बार्षिक ५० करोड दिने कार्यनीति ल्यायो ।’ उनका अनुसार सिरहा क्षेत्र नं.३ (ख) अन्तर्गत रहेका दर्जनौं सडकहरु उक्त कार्यक्रम अनुरुप कालोपत्रे भएका छन् ।
बेरोजगार युवाहरुका रोजगारका लागि नगरपालिकामा ५० र गाउँपालिकामा ३० लाख बार्षिक रुपमा दिइने गरी कार्यक्रम ल्याएको उनले प्रष्ट पार्दै भने,‘स्थानीय तह मार्फत सो कार्यक्रम संचालन हुँदै आएका छन् ।’ कृषि, स्वास्थ्य, शिक्षा तथा अन्य रचनात्मक कार्यहरु समेत हुँदै आएका छन् र आउने दिनमा पनि अझ व्यवस्थित गर्नेबारे समस्याको पहिचान गर्दै त्यसको पूतिका लागि आफुले योजनाबद्ध रुपमा काम गर्ने उनले प्रतिबद्धता जनाए ।


‘मैले प्रष्ट नीतिका साथ सिरहा क्षेत्र नं.३ को चौतर्फी विकासका लागि सक्रिय रह्दै आएको कुरा कसैबाट लुकेको छैन् । शितलहर, बाढी वा अन्य विपद्को घडीमा क्षेत्रबासी जनतामाझ रहेर साथ दिँदै आएका छौ,’उनले भने,‘तर अर्का उम्मेदवार विश्वनाथ साहले केही खास व्यक्ति वाहेक यो क्षेत्रबासीको लागि केही काम गर्न सकेको छैन । काम गराउन सक्ने क्षमता पनि छैन, उनलाई । त्यस्तो व्यक्तिलाई मत दिनु भनेको व्यर्थमा मत खेर फाल्नु सरह हुन जान्छ ।’
विपन्न दलित तथा सामुदायिक समस्यालाई अध्ययन गरेर सिरहा क्षेत्र नं.३ को विभिन्न स्थानमा दर्जनौं सामुदायिक भवन निर्माण गराएको बताउदै उनले भने,‘उनले पनि यस्ता काम गरेका छन् भने देख्न चाहन्छु । काम केही गरेको छैन । जनतालाई भ्रममा पार्न थरि–थरिका झुठो आश्वासन बाँड्दै छन् । त्यो गफाडीले गफ दिने बाहेक केही गर्न सक्दैन् ।’
झुठा आश्वासन र गफको पछाडी नलागेर विगतमा भएका कामहरुलाई अध्ययन गर्दै बुझ्दै नेकपा एमाले जसपा गठबन्धनलाई मतदान गर्न सबैलाई आग्रह गर्दै उनले भने,‘हाम्रो गठबन्धनले चुनाव जितेपछि विगत भन्दा सुदृढ तवरले यो क्षेत्रको चौतर्फी विकास शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा सुधार तथा युवा रोजगारको सवालमा काम हुने छन् ।’
शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको सुधार गर्न कार्य गरिनुका सार्थ जनशक्ति विकासका लागि अन्य कार्यक्रमहरु विगतमा संचालन भएको बताउदै सिरहा क्षेत्र नं.३ (ख) प्रदेशसभा सदस्यकी उम्मेदवार रेणु यादवले आउने दिनमा अझ व्यवस्थित तवरले चौतर्फी विकास निर्माणका कार्यहरु गरिने बताएकी छन् । उनका अनुसार विषेश गरी विकासको मुल प्रवाहबाट पछि परेका वा पारिएका वर्गलाई लक्षित गरेर काम गर्ने सोच बनाएका छौं ।
महिला, दलित, युवा, जेष्ठ नागरिक,फरक क्षमता भएका व्यक्ति तथा अन्य वर्गका विकास र अधिकारका लागि एमाले जसपा गठबन्धन वाहेक अरु कसैले गर्न नसक्ने उनले दाबी गरिन् । ‘कलम छापका उम्मेदवार प्रमोद यादवले पाँच वर्षमा विभिन्न योजना ल्याएर भ्रष्टाचार गर्ने वाहेक खासै काम गरेन,’उनले थप्दै भनिन्,‘काम गरेको भए क्षेत्रको विकास हुन्थ्यो तर काम गरेन् बजेट मात्र सकायो । अधिकांश योजना उनको अधुरै छन् ।’
चुनावीसभामा अषेश्वर यादव, चन्देश्वर मण्डल, आशा यादव लगायतले विकास गतिविधि, चुनावी एजेण्डा तथा अन्य सुधारात्मक क्रियाकलापबारे आ–आफ्ना मन्त्वय राखे ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२६ कार्तिक २०७९, शनिबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

२६ कार्तिक २०७९, शनिबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

२६ कार्तिक २०७९, शनिबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

२६ कार्तिक २०७९, शनिबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

२६ कार्तिक २०७९, शनिबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

२६ कार्तिक २०७९, शनिबार
Next Post
सचेतना छर्दै एमाले जसपाको नाटक टोली

सचेतना छर्दै एमाले जसपाको नाटक टोली

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

23 hours अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

1 day अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी