Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

एमाले नेतृत्वको सरकारले पाँच हजार बृद्ध भत्ता पु¥याउने ःपूर्व कानूनमन्त्री श्रेष्ठ

Sima Post Sima Post
१८ कार्तिक २०७९, शुक्रबार
एमाले नेतृत्वको सरकारले पाँच हजार बृद्ध भत्ता पु¥याउने ःपूर्व कानूनमन्त्री श्रेष्ठ
12
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

बद्री नारायण यादव
सिरहा,१८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)–जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनले सिरहा नगरपालिकाभित्र एकै दिन तीनवटा चुनावी भेला सम्पन्न गरेका छन् । सिरहा नगरपालिकाको वडा नं.१,७ र ८ गरी तीनवटा चुनावी भेला सम्पन्न गरेका हुन् ।


नेकपा(एमाले)–जसपा गठबन्धनको तर्फबाट सिरहा क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्व कानून मन्त्री लिलानाथ श्रेष्ठले चुनावी भेलामा बोल्दै मंसिर ४ मा हुने निर्वाचन पछि नेकपा (एमाले) पार्टीको नेतृत्वमा सरकार बन्यो भने बृद्धभत्ता बृद्धि गरेर पाँच हजार पु¥याउने बताए ।
‘एमाले नेतृत्वकै सरकारले बृद्ध भत्ता दिनुपर्ने नीति ल्याएको,’उनले भने,‘जब–जब एमाले सरकारको नेतृत्व गर्ने अवसर पाएका छन् तब–तब बृद्ध भत्ता बृद्धि गरेका छन् ।’ अरु पार्टीले नेतृत्व गरेको सरकारले जेष्ठ नागरिकहरुलाई सम्मान गर्न नजानेको उनले आरोप लगाए ।


विकास निर्माणको सन्दर्भमा पार्टी भन्दा माथि उठेर स्थानीय तहका पदाधिकारीहरुलाई सोधी–खोजी गरेर बजेट ल्याउने काम गरेको उनले बताए । सिरहा क्षेत्र नं.३ को शिक्षा, स्वास्थ्य, कृषि तथा सडक संजाल सुधार लगायत अन्य योजनाहरुमा प्राथमिकीकरण गरेर बजेट ल्याउने काम गरेको उनको दाबी छ ।
सिरहा थाना चौक देखि दक्षिण बाँध हुँदै खिरौना, माडर, बसपिट्टा राधाकृष्ण मन्दिरसम्म १५ किलोमिटर सडक कालोपत्रेका लागि ३५ करोड, सदरमुकाम विकासका लागि बार्षिक ५० करोड, युवा स्वरोजगारका लागि न.पा.मा ५० र गापामा ३० लाख, सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत सिरहा क्षेत्र नं.३ मा २१ सय घर निर्माण,सल्हेश मन्दिर परिसरमा धर्मशाला निर्माणका लागि ७ करोड लगायतका अन्य योजनाहरु एमाले नेतृत्व सरकारको कार्यअवधिमा ल्याएको उनले बताएका छन् ।
‘मैले यो क्षेत्रको विकासका लागि काम गरेको हुँदा फेरि पनि निर्वाचित हुने मेरो अधिकार छ,’उनले भने,‘जनताको चाहना र आवश्यकता अनुसारको विकासका लागि मेरो जित भन्दा अरु बिकल्प छैन् ।’ नेकपा(एमाले)–जसपा गठबन्धन भएर निर्वाचनमा भाग लिएको हुँदा प्रतिनिधिसभा सदस्यको लागि सुर्य र प्रदेशसभा सदस्यका लागि जसपाको तर्पmबाट उम्मेदवारी दिएकी रेणु यादवलाई मतदान गर्न उनले सबैसँग आग्रह गरे ।
आफ्नो घर सिरहा क्षेत्र नं. ४ मा भए पनि सिरहा जिल्लाकै लागि उदाहरणीय कार्यहरु गरेको जसपाको तर्फबाट सिरहा क्षेत्र नं.३ (ख) प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेणु यादवले बताइन् । ‘क्यान्सर रोग लागेपछि उपचारका लागि भरतपुर जानुपर्ने बाध्यता आउने केही वर्षभित्र अन्त्य हुन्छ,’उनले भनिन्,‘मैले आफ्नो प्रयासबाट जग्गा र बजेट व्यवस्थापन गरिसकेको छु । आउने केही महिनाभित्र प्रदेश स्तरीय क्यान्सर अस्पतालको निर्माण कार्य सुरु हुन्छ ।’
तीनवटै चुनावी भेलामा विभिन्न बस्ती तथा टोलबाट सैकडौंको संख्यामा नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

१८ कार्तिक २०७९, शुक्रबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

१८ कार्तिक २०७९, शुक्रबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

१८ कार्तिक २०७९, शुक्रबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

१८ कार्तिक २०७९, शुक्रबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

१८ कार्तिक २०७९, शुक्रबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१८ कार्तिक २०७९, शुक्रबार
Next Post
एमाले जसमाको एकैदिन चारवटा चुनावी भेला

एमाले जसमाको एकैदिन चारवटा चुनावी भेला

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

8 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

9 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

4 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी