Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सोहपुरमा हाजिरी जवाफ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

Sima Post Sima Post
१० कार्तिक २०७९, बिहीबार
सोहपुरमा हाजिरी जवाफ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
71
SHARES
223
VIEWS
Share on FacebookShare on Twitter

मुकेश कुमार यादव बरियारपट्टी।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ मा नव प्रवेशि कर्मचारी समितिको आयोजनामा गाउँपालिका स्तरीय हाजिरी जवाफ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

आधारभूत विद्यालय सोहपुरको प्राङ्गणमा ५ वटा विद्यालयहरु र ४ वटा संघसंस्थाहरुको विचमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । विध्यार्थीहरुलाई ज्ञान अभिवृद्धि गर्ने र सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक नव प्रवेशिक कर्मचारी समितिको सदस्य डाक्टर विवेक मणि यादवले जानकारी दिनुभयो ।

५ वटा विद्यालयहरु र ४ वटा संघसंस्थाहरु विचमा भएको हाजिरी जवाफमा प्रतियोगिता त्रिनेत्र एकेडेमी बरियारपट्टी प्रथम भएको थियो । साथै सो प्रतियोगितामा जनता माध्यमिक विद्यालय देउरीपट्टी दोस्रो भएको थिए।

कार्यक्रममा वोल्दै विशिष्ट अतिथि बरियारपट्टी गाउँपालिका उपाध्यक्ष ममता कुमारी यादवले हाजिरीजवाफ एक बौद्धिक खेल भएकोले हाल नेपालका विद्यालयहरु यस्तो प्रकारको प्रतियोगिताको लोकप्रियता बढ्दो क्रममा रहेको बताउनु भयो । साथै यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उहाँको धारणा थियो ।


वडा अध्यक्ष नविन कुमार यादवले विद्यार्थी जिवनमा धेरै विषयको सैद्धान्तिक तथा व्यवहारकि ज्ञान हुन आवश्यक रहेको बताए । खेलकुद तथा अतिरिक्त क्रियाकलापले विद्यार्थीको बौद्धिक ज्ञान बढाउने भएकाले विद्यालयमा शैक्षिकसंगै अतिरिक्त क्रियाकलापका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कुरामा उनले जोड दिए ।

प्रतियोगितामा प्रथम हुने विद्यालयका सहभागीलाई कप, सामान्य ज्ञान, कलम, डाईरी, मेडल, प्रमाण–पत्र, द्वितीय पुरस्कार कप, मेडल, प्रमाण–पत्र, कलम डाईरी र सामान्य ज्ञान र तेश्रो स्थान कप, मेडल, प्रमाण–पत्र, कापी डाईरी र सामान्य ज्ञान किताब प्रदान गरिएको छ । हाजिरी जवाफ प्रतियोगितामा सहभागीहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।कार्यक्रममा डाक्टर विवेक मणि यादव,संजित मंडल,इन्जिनियर शिव गंगा प्रसाद यादव,इन्जिनियर मुकेश यादव,रामबाबु मंडल,मनोज ठाकुर,इन्जिनियर राजुु यादव,इन्जिनियर नविन राज शर्मा,प्रमेश्वर शर्मा ,लक्ष्मी नारायण शर्मा ,प्रधानाध्यापक देवीप्रसाद यादव,अशोक कुमार यादव,प्रेम कुमार यादव,अजय कुमार यादव,उपेन्द्र कुमार यादव लगायत समाजसेवी शिक्षक विद्यार्थी स्थानीयको उपस्थिति थिए ।कार्यक्रमको अध्यक्षता ओमप्रकाश यादवले गर्नुभएको थियो भने उदघोषक संजित मंडलले।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१० कार्तिक २०७९, बिहीबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१० कार्तिक २०७९, बिहीबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१० कार्तिक २०७९, बिहीबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१० कार्तिक २०७९, बिहीबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१० कार्तिक २०७९, बिहीबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१० कार्तिक २०७९, बिहीबार
Next Post
पटकपटक पराजितहुने राजु चर्चामा

पटकपटक पराजितहुने राजु चर्चामा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी