Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नवरात्रको पहिलो दिन सिरहामा हजारौ कुमारी कन्याहरुको कलश यात्रा

Sima Post Sima Post
११ आश्विन २०७९, मंगलवार
नवरात्रको पहिलो दिन सिरहामा हजारौ कुमारी कन्याहरुको कलश यात्रा
24
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

मुकेश कुमार यादव बरियारपट्टी।यस वर्षको बडादशैं आजदेखी सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि दशैं सुरु भएको हो ।


दशैको अवसरमा सिरहाको अलग–अलग स्थानमा आज हजारौको संख्यामा कुमारी कन्याहरुले कलश शोभा यात्रा निकालेका छन् ।सोमबार दशैंको पहिलो दिन घटनास्थापनाको अवसर पारेर जिल्लाको बरियारपट्टी, जानकीनगर, शिवनगर ,हरिपुर,भगवानपुर,लहान ,गोलबजार ,मिर्चैया ,सिरहा नवरात्रको पहिलो दिन रौतहटमा हजारौ कुमारी कन्याहरुको कलश यात्रालगाएतको बजारमा रहेको दुर्गाको मन्दिरमा हजारौ कुमारी कन्याहरुले कलश शोभा यात्रा निकालेका छन भने मन्दिर लाई बेहुली झै श्रृंगारिएको छ ।
दशैमा जिल्लाको बरियारपट्टी, जानकीनगर, शिवनगर ,हरिपुर,भगवानपुर,लहान ,गोलबजार ,मिर्चैया ,सिरहा लगाएतका ठाउँहरुमा रहेको दुर्गा मन्दिरहरुमा ब्रह्मण राखेर बिधिवत रुपमा पुजाआजा शुरु भएको छ ।


नवरात्रको लागि कुमारी कन्याहरुद्धारा भएको कलशयात्रा पछि पुजा विधिवत रुपमा शुरु भएको छ ।
लहान,बरियारपट्टीमा नवरात्रको सयौ कुमारी कन्याहरुद्धारा आज बाजागाजा सहित कलश यात्रा निकालिएको छ ।
बरियारपट्टी स्थित दुर्गा मन्दिरको प्रांगनमा आयोजना भएको पुजा स्थलबाट सयौको संख्यामा निस्केको कुमारी कन्याहरु कटनिया नदिमा गई जल लिएर पुन पुजा स्थलमा आएर कलश स्थापना गरेपछि पुजा औपचारीक रुपमा शुरु भएको छ ।


त्यस्तै जिल्लाका विभिन्न स्थानबाट हजारौ कुमारी कन्याहरु आज कमला, बलान,कटनिया लगाएतका नदिहरुमा जल लिन पुगेकी थिईन ।
जिल्लाका दुर्गा मन्दिरहरुमा वर्षेणी आकर्षक माता दुर्गाको मूर्ति स्थापना गरी राति झिझियाको भव्य मेलाको अयोजना हुने गरेको छ ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

११ आश्विन २०७९, मंगलवार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

११ आश्विन २०७९, मंगलवार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

११ आश्विन २०७९, मंगलवार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

११ आश्विन २०७९, मंगलवार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

११ आश्विन २०७९, मंगलवार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

११ आश्विन २०७९, मंगलवार
Next Post
सिरहामा राष्ट्रपतिको पुतला दहन

सिरहामा राष्ट्रपतिको पुतला दहन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी