Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

आधारभूत विद्यालय कचनारिको मुहार फेरिदै

Sima Post Sima Post
६ आश्विन २०७९, बिहीबार
आधारभूत विद्यालय कचनारिको मुहार फेरिदै
87
SHARES
273
VIEWS
Share on FacebookShare on Twitter


बरियारपट्टी ।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर १ का आधारभूत विद्यालय कचनारीले मुहार फेरिदै छ । विद्यालयमा राजनेति अड्डा बनाएको कारण प्रधानाध्यापक परिवर्तन भयो तर शैक्षिक अवस्थामा सुधार भएन ।जुन जोगी आएपनि कानै चिरेको चरितार्थ भएको यो विद्यालयको पठनपाठन ।


विद्यालयमा प्रधानाध्यापक रामसुफल यादव हाजिर भएको ६ महिना न बितिदै पठनपाठनमा सुधार र अभिभावक,शिक्षकशिक्षिका मन जित्न सफल भएको छन ।
यो भन्दा पहिला यश विद्यालयमा गुणस्तरीय शिक्षा सिकाइ त के विद्यालय संचालन रुखको सितलमा हुन्थयो विद्यार्थी बस्ने कक्षा कोठामा झ्याल थिएन ,खानेपानी,अव्यवस्थित शौचालय र शैक्षिक सामग्री अभावका कारण शिक्षा क्षेत्रमा सुधार आउन सकेको थिएन, प्राधानाध्यापक यादवले बताउनुभयो ।

विद्यालयको शैक्षिक सुधारका लागि शिक्षक विद्यार्थी तथा अविभावकमा राम्रो सहकार्य हुनु पर्छ । यो सँगै विद्यालयमा खानेपानी, शौचालय, शैक्षिक सामाग्री तथा विषय मिल्दो राम्रो शिक्षकको व्यवस्था पनि हुनुपर्छ अनि मात्र गुणस्तर शिक्षा विद्यार्थीलाई दिन सकिन्छ अभिभावक सन्तोष यादवले बताए ।


स्थानीय सरकारले शिक्षा क्षेत्रमा राम्रो लगानी गरे मात्र गुणस्तरीय शिक्षामा पनि वृद्धि हुन सक्छ ।
आधारभूत विद्यालय कचनारीका अध्ययनरत छात्र सरिता साहले भन्नुभयो, “यस भन्दा पहिला कक्षा कोठा झ्याल नहुँदा विद्यार्थीहरुलाई पानी परेको बेला पढ्न समेत निकै गाह्रो हुने गथ्र्यो, अहिले त्यो समस्याको पनि अन्त्य भएको छ ।”

कक्षा ४ मा अध्ययनरत विद्यार्थी मनिषा यादवले चिसोका कारण तथा हावाहुरीमा पहिले पढ्न समस्या हुने गरेको भए पनि अहिले भने सहज भएको उहाँको भनाइ छ ।

विद्यालयको भौतिक सुधारसँगै शैक्षिक सुधारका लागि गर्नुपर्ने काम धेरै भएकाले कक्षाकोठामा झ्याल ,सौचालय,खानेपानी व्यवस्थित गरेमा विद्यालयमा सुधार आएको भन्न नमिल्ने एक अभिभावकको भनाइ छ । विद्यालय संरचनाको सुधारसँगै दरबन्दी अनुसारको शिक्षकको व्यवस्था गरेर पठनपाठन सञ्चालन गर्नुपर्ने उहाँको माग छ ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

६ आश्विन २०७९, बिहीबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

६ आश्विन २०७९, बिहीबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

६ आश्विन २०७९, बिहीबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

६ आश्विन २०७९, बिहीबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

६ आश्विन २०७९, बिहीबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

६ आश्विन २०७९, बिहीबार
Next Post
ब्याजदर वृद्धिको निर्णय फिर्ता नगरे सडक आन्दोलनमा उत्रिने:शारदा

ब्याजदर वृद्धिको निर्णय फिर्ता नगरे सडक आन्दोलनमा उत्रिने:शारदा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी