Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बाबुरामको कारवाही भोग्नु परे पनि चुनाव लड्छु: राजेश

Sima Post Sima Post
२५ भाद्र २०७९, शनिबार
बाबुरामको कारवाही भोग्नु परे पनि चुनाव लड्छु: राजेश
23
SHARES
71
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । राजेश विद्रोही डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम जनजागरण अभियानका नेतृत्वकर्ता हुन् । समाजमा व्याप्त जातीय विभेद र उत्पीडनविरुद्ध क्रियाशिल विद्रोही आगामी मंसिर ४ गतेको निर्वाचनमा उम्मेदवार हुने तयारीमा छन् ।

संचारकर्मिहरुसँग कुरा गर्दै विद्रोहीले सप्तरी ४ बाट गठवन्धनकातर्फबाट उम्मेदवार हुने घोषणा गरे । उनी भन्छन्, ‘सकभर गठवन्धनबाट उम्मेदवार बनिन्छ, यदि टिकट नपाए जनचाहना अनुसार स्वतन्त्र उम्मेदवारी दिन मनसाय छ । स्वतन्त्र उम्मेदवारी दिँदा पार्टी अध्यक्ष बाबुरामले कारवाही गर्छन् भने आपत्ति छैन ।’

सप्तरी ४ बाट यसपटक जनताले आफैलाई निर्वाचित गर्ने उनको दाबी छ । विद्रोहीसँगको कुराकानीका प्रमुख अंश यस्ता छन् :

क) बाबुराम भट्टराई उपेन्द्र यादवसँग हारेर प्रचण्डको शरणमा गएका होइनन् । उपेन्द्र यादव सिद्धान्तहीन र षडयन्त्रकारी भएकाले समस्या भएको हो ।

ख) पार्टी नयाँ भएकाले चुनावमा नेकपा माओवादी केन्द्रको हँसिया हतौडा चुनाव चिन्ह र एउटै घोषणापत्रमा जानु हाम्रो बाध्यता हो ।

ग) बाबुरामले कम्युष्टि विचारधारा छोडेका होइनन, यसलाई युगसापेक्ष बनाउन खोजेका हुन् ।

घ) उपेन्द्र यादवका मन्त्रीहरु भ्रष्टाचारमा लिप्त छन् । केन्द्र र मधेश सरकारका व्यापक भ्रष्टाचार गरिरहेका छन् । त्यसबाट उपेन्द्रले लाभ लिन्छन् ।

ङ) नेकपा माओवादी केन्द्रसंग पार्टी एकताको कुनै कुरा भएको छैन । हाल यो सम्भव छैन । प्रचण्डले आफूलाई परिमार्जन गरे भविश्यमा हुनसक्छ ।

च) प्रचण्ड बाँचु्ञ्जेल माओवादीमा नेतृ्त्व फेरिदैन । उनले अर्को कसैलाई पनि नेतृ्त्वमा आउन दिँदैनन् ।

छ) आउँदो चुनावमा एमालेले दोस्रो स्थान मात्र पनि हासिल गर्छ भने त्यो उसको विजय हो । त्यो अवस्थामा गठवन्धन र यसका नेताहरुले आत्महत्या गरे हुन्छ ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२५ भाद्र २०७९, शनिबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

२५ भाद्र २०७९, शनिबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

२५ भाद्र २०७९, शनिबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

२५ भाद्र २०७९, शनिबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

२५ भाद्र २०७९, शनिबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

२५ भाद्र २०७९, शनिबार
Next Post
अध्यक्ष अग्रवालद्वारा ईन्द्रजात्राको शुभकामना

अध्यक्ष अग्रवालद्वारा ईन्द्रजात्राको शुभकामना

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी