Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

ईटाटारमा विभिन्न पार्टी परित्याग गरि सयौं नेता जसपामा प्रवेश

Sima Post Sima Post
१० भाद्र २०७९, शुक्रबार
ईटाटारमा विभिन्न पार्टी परित्याग गरि सयौं  नेता जसपामा प्रवेश
89
SHARES
279
VIEWS
Share on FacebookShare on Twitter


मुकेश कुमार यादव ।अहिले प्रदेश तथा सङ्घकाे चुनावकाेे मिति नजिकिदैजादा मधेश प्रदेशमा विभिन्न पार्टी परित्याग तथा प्रवेश गर्ने लहर बढेको छ ।

यसै क्रममा जसपा नेपालका गाउँ इकाई कमिटी औरही ४ का अध्यक्ष तथा युवा नेता जिवछ साहको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि दर्जन नेता तथा कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका हुन । ईटाटारमा पार्टी प्रवेश कार्यक्रम प्रवेश गर्नेमा नेपाली काङग्रेसका दलित भातृ संगठन नेपाल दलित संघका सिरहा जिल्ला अध्यक्ष एवम प्रभावशाली नेता देवनाथ पासवान र एमाले बाट सिताराम साह लगायतका नेता तथा कार्यकर्ताहरु १५० भन्दा बढी जसपामा प्रवेश गरेका हुन् नव प्रवेशीहरूलाई हार्दिक बधाई तथा शुभकामना ॥

ईटाटारमा पार्टी प्रवेश कार्यक्रमा प्रवेश गर्नेमा नेपाली काङग्रेसका दलित भातृ संगठन नेपाल दलित संघका सिरहा जिल्ला अध्यक्ष एवम प्रभावशाली नेता देवनाथ पासवान र एमाले बाट सिताराम साह लगायतका नेता तथा कार्यकर्ताहरु १५० भन्दा बढी जसपामा प्रवेश गरेका युवा नेता जिवछ कुमार साहले जानकारी दिए ।

उनिहरु यसअघि नेपाली काङ्ग्रेस ,नेकपा एमाले , नेकपा माओवादी केन्द्रमा रहेकाे तथा साे पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश गरेकाे युवा नेता जिवछ कुमार साहले जानकारी दिए ।

यसैबिच नव प्रवेशिहरुलाइ जसपा नेपालका कोषाध्यक्ष तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री मा. विजय कुमार यादव ज्यूले फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।
जसपा नेपाल द्वारा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथ्य भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री मा. विजय कुमार यादव ज्यू , विशिष्ट आतिथ्य राष्ट्रिय सभाका सदस्य मोहमद खालिद सिद्धिखि ज्यू , पर्व मन्त्री शत्रुधन सिंह ज्यू , केन्दीय सदस्य चन्देश्वर पासवान , चन्देश्वर सदा ज्यु,लगायतका नेताहरु आफ्नो मन्तव्य राख्नुभयो। कार्यक्रमको उदघोषक बैधनाथ यादवले गर्नुभएको थियो ।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

१० भाद्र २०७९, शुक्रबार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१० भाद्र २०७९, शुक्रबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१० भाद्र २०७९, शुक्रबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१० भाद्र २०७९, शुक्रबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१० भाद्र २०७९, शुक्रबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१० भाद्र २०७९, शुक्रबार
Next Post
एनसेलको नेटवर्कमा समस्या

एनसेलको नेटवर्कमा समस्या

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

3 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी