Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बिराटनगरमा राधाकृष्ण रथा यात्रा

Sima Post Sima Post
४ भाद्र २०७९, शनिबार
बिराटनगरमा राधाकृष्ण रथा यात्रा
10
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

राधाकृष्ण रथ यात्रा : डोरी तान्नेको भिड

विराटनगर : सदा झै यस वर्ष पनि नेपालकै महत्त्वपूर्ण पर्वका रुपमा स्थापित ५२ औं धार्मिक श्री राधाकृष्ण रथयात्रा विराटनगरमा सुरु भएको छ।

कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथ यात्रा शनिबार सुरु भएको हो। रथ यात्रा अवलोकन गर्न पूर्वाञ्चलका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतको सीमा क्षेत्रबाट गाउँगाउँबाट आएर रथको रोडी तान्न भिड लागेको थियो।

रथयात्राको शुभारम्भ प्रदेश १ प्रमुख प्रा. डा. गोविन्द तुम्बाहाङ, विराटनगरका मेयर भीम पराजुलीसंगै समान्य प्रकाशनमन्त्री लालबाबु पण्डितलगायतले गरे।

५२ औं संस्करणको रथयात्रा दिउँसो करिब ४ बजे राधाकृष्ण मन्दिरबाट निकाएको थियो। मन्दिरबाट सुरु भएको रथले ७ किलोमिटर दुरी पार गर्दे साढे ४ घण्टामा पश्चात राधाकृष्ण मन्दिरको क्षेत्रमा पुगेको छ।

रथले ४० ठाउँमा विश्रामस्थल तोकिएको अध्यक्ष बावुराजा ओझाले जानकारी दिए। रथको लम्बाई २२ फिट, चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ। रथ निकाल्ने क्रममा हेलिकप्टरबाट पुष्प झारिएको थियो।

रथयात्रा भव्य रुपमा सम्पन्न गर्नका लागि १८ वटा उपसमिति निर्माण गरिएको छ। यात्रामा दुई सयभन्दा बढी झाँकी प्रदर्शनी गरिएको थियो। रथयात्राको अवलोकनका लागि प्रहरी प्रधान कार्यालय काठमाडौंबाट विज्ञटोली ड्रोन क्यामेरासहित आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

४ भाद्र २०७९, शनिबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

४ भाद्र २०७९, शनिबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

४ भाद्र २०७९, शनिबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

४ भाद्र २०७९, शनिबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

४ भाद्र २०७९, शनिबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

४ भाद्र २०७९, शनिबार
Next Post
सासंद प्रदीप गिरीको निधन

सासंद प्रदीप गिरीको निधन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

23 hours अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

1 day अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी