Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बरियारपट्टीमा मुसहर बालबालिका विद्यालयबाहिरै

Sima Post Sima Post
२२ श्रावण २०७९, आईतवार
बरियारपट्टीमा मुसहर बालबालिका विद्यालयबाहिरै
50
SHARES
155
VIEWS
Share on FacebookShare on Twitter


कमजोर आर्थिक अवस्थाका कारण पढाउन नसकिएको अभिभावकको भनाइ
सिरहा — सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित भारतीय सीमा दशगजानजिक पोखरी डिलमै ‘कट्टी टोल’ छ । टोलमा ५० घर भूमिहीन दलित मुसहर समुदायको बसोबास छ । सिंगो मुसहर बस्तीको गुजाराको माध्यम भनेको मजदुरी हो । बस्तीदेखि दुई सय मिटरनजिक नमुना प्राविधिक धार विद्यालय छ । तर, बस्तीमा आठ कक्षासम्म पढेका कोही भेटिँदैनन् ।


टोलभरि विद्यालय जाने उमेरका ७४ बालबालिका छन् । उनीहरू बस्तीको नजिकैको विद्यालयमा पढ्न जाँदैनन् । बरु दिनभर भाइबहिनी खेलाएर बस्छन् भने कोही बस्तुभाउ गोठाला ।
सरकारले बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउन दिवा खाजा, पोसाक, निःशुल्क किताब उपलब्ध मात्र गराउँदैन, उनीहरूका लागि भनेर वार्षिक चार सय रुपैयाँ छात्रवृत्तिसमेत दिने व्यवस्था गरेको छ । तर यसले ‘कट्टीटोल’ का मुसहर बालबालिकालाई छुन सकेको छैन । ‘छोराछोरी पढाएर के गर्नु, नखटी पेट भरिँदैन,’ मजदुरी गरेर गुजारा चलाउँदै आएका बस्तीका जितन सदा मुसहरले भने, ‘हामी जीवनमा खटेपछि बालबच्चा घरमै छोड्नुपर्छ, भाइबहिनी हेरालुका लागि पनि विद्यालय जान पाउँदैनन् ।’

४ कक्षासम्म पढेर बीचमै पढाइ छाडेका जितनका ३ छोरा र १ छोरी छन् । बीचमै पढाइ छाडेको पिरालो भए पनि जितनले अक्षरसम्म चिन्न सक्ने बनाउन छोरालाई विद्यालय पठाएका थिए । तर छोराले पढाइ छाडेपछि उनले शिक्षामा चासो दिएनन् । जितनका अनुसार बस्तीका वैदेशिक रोजगारीमा गएका केहीले मात्र बालबालिकालाई विद्यालय पठाउन थालेका छन् । बस्तीभरिमा प्रभु सदाय मुसहर, जनक, बद्री र रामपुकारका बालबालिका विद्यालय जान्छन् । प्रभुका २ छोरा र १ छोरी, जनकको २ छोरा र १ छोरी, बद्रीका छोरी प्रियंका र रामपुकार छोरी शान्ति विद्यालय जान्छन् । उनीहरू वैदेशिक रोजगारीका लागि कतारमा छन् ।
विदेशबाट पति रामपुकारले छोरी पढाउन भनेपछि विद्यालय पठाउन थाले,’ प्रमिला देवीले भनिन्, ‘विदेश पढाइ र सीप नहुँदा साह्रै दुःख पाएको पतिले सुनाएपछि छोरी शान्तिलाई पढ्न पठाए ।’ उनका अनुसार बस्तीबाट ८ जना मात्रै विद्यालय जाने गरेका छन् । ‘छरछिमेकलाई समेत बालबालिका विद्यालय पठाउ भन्दा मान्दैनन्,’ उनले भनिन्, ‘विद्यालय पठाएर बालबच्चा र बस्तुभाउ कसले हेर्छ भनेर हप्काउँछन् ।’

‘कट्टी टोल’का बासिन्दा गाउँ ब्लक जग्गा र पोखरी छेउ ऐलानी जग्गामा बसोबास गर्छन् । बस्तीमा पुग्ने बाटो, बिजुलीसमेत छैन । विद्यालयले हरेक वर्ष विद्यार्थी भर्ना अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन । जनता मावि प्राविधिक धारका प्रधानाध्यापक वीरबल यादवले मुसहर बस्तीका केही बालबालिका मात्र विद्यालय आउने गरेको जानकारी दिए । ‘बस्तीमा बर्सेनि गएर बालबालिकालाई विद्यालय पठाउन अनुरोध गर्दै आएका छौं,’ उनले भने, ‘अभिभावकले नै चासो नदेखाएपछि विद्यालयले केही गर्न सक्ने कुरै भएन ।’सभार कान्तिपुर



यो पनि पढ्नुहोला !

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

२२ श्रावण २०७९, आईतवार
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

२२ श्रावण २०७९, आईतवार
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२२ श्रावण २०७९, आईतवार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

२२ श्रावण २०७९, आईतवार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

२२ श्रावण २०७९, आईतवार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

२२ श्रावण २०७९, आईतवार
Next Post
मधेस प्रदेशमा तस्करी राज

मधेस प्रदेशमा तस्करी राज

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

3 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

6 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

1 week अफिले
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 weeks अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]ail.com
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी