Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

करारका कर्मचारीलाई काम गर्न दिन अदालतको आदेश

Sima Post Sima Post
१० श्रावण २०७९, मंगलवार
करारका कर्मचारीलाई काम गर्न दिन अदालतको आदेश
82
SHARES
256
VIEWS
Share on FacebookShare on Twitter

गाउँपालिकामा आएका जनप्रतिनिधिहरु विकास निर्माणको काममा र जनताका समस्याहरु सम्बोधनको काममा खटिनुपर्नेमा सुरुमै करारमा कार्यरत कर्मचारीमाथि खनिए ।

बिनाकारण र प्रकृया नपु¥याइकनै कर्मचारीहरुलाई निकाल्ने निर्णयतिर लाग्दा गाउँपालिकाको कामकारबाही प्रभावित हुने त देखिएको छ नै यसले राजनीतिक प्रतिशोधका आधारमा कर्मचारीहरुलाई हटाउने होडबाजीको गलत नजिर बसाउने खतरा छ । यस खतरालाई रोक्न उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशको एक आदेशले आशा देखाएको छ ।

आफूहरुलाई कामबाट ननिकाल्न परमादेशको माग गर्दै खजुरा गाउँपालिकामा करारमा कार्यरत दुई कर्मचारीले दायर गरेका छुट्टाछुटै निवेदनमा अदालतका छुट्टाछुट्टै इजलाशले उनीहरुलाई लागि काम गर्न बञ्चित नगर्नू भन्ने एउटै आशयको अल्पकालिन अन्तरिम आदेश दिएका छन् ।

गाउँपालिकामा २०५९ साल जेठबाट कार्यरत मोहम्मद कुरेश र २०६४ असोजबाट कार्यरत तारा थापाले दायर गरेका छुट्टाछुट्टै निवेदनमाथि शुक्रबार भएको बहसपछि ‘नियमित रुपमा हाजिर भै कामकाज गर्नबाट बञ्चित नगर्नू, निजलाई पूर्ववत् कामकाज गर्न दिनू’ भन्ने आदेश अदालतले दिएको हो । कुरेशको निवेदन न्यायाधीश बामदेव सुवेदी र थापाको निवेदन न्यायाधीश टंकप्रसाद गुरुङ्गको एकल इजलाशमा बहस भएको थियो । दुवै निवेदनको पक्षमा अधिवक्ता विकास आचार्यले बहस गरेका थिए ।

दुवै आदेशमा निवेदक कर्मचारी र गाउँपालिकाका दुबै पक्षलाई साउन १८ गते छलफलको लागि झिकाइएको छ । उक्त छलफल पश्चात मात्रै थप आदेश दिन सकिने उल्लेख गरिएको छ । अधिवक्ता आचार्यले लामो समयदेखि सेवा गरेका कर्मचारीहरुलाई कुनै प्रकृयाबिना नै हठात् कामबाट हटाउन नमिल्ने भएकोले यस विषयमा अदालतको सुखद आदेश आएको बताए ।

कर्मचारी हटाए आन्दोलन गर्ने चेतावनी 

कर्मचारी कटौती गर्ने निर्णय गरेको भन्दै नेपाल निजामती कर्मचारी युनियन स्थानीय प्रारम्भिक कमिटी राप्तीसोनारी अगैया बाँकेले आपत्ति जनाएको छ । गाउँपालिकाले अस्थायी, ज्यालादारी र करारमा रहेर काम गरिरहेका कर्मचारीलाई विनाकारण सेवाबाट हटाउने निर्णय गरेको भन्दै कमिटीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

नेपालकोे संविधान एवम् प्रचलित कानून बमोजिम राप्तीसोनारी गाउँपालिकामा स्थायी कर्मचारीको पदपूर्ति हुन नसकेको अवस्थामा सरल र सहज प्रवाहका लागि यी कर्मचारीको आवश्यकता छ । गाउँपालिकाको यस्तो निर्णयले सर्वसाधारणको काममा बाधा पुग्ने भएकाले यो निर्णय सच्याउनुपर्ने निजामती कर्मचारी युनियन स्थानीय प्रारम्भिक कमिटी राप्तीसोनारी अगैयाका अध्यक्ष गौरवकुमार लामिछानेले बताए ।

स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि तथा पशु सेवा शाखामा भइरहेको सेवा प्रवाहमा कर्मचारीको कटौतिले जटिलता सृजना हुने भएकाले तत्काल यो निर्णय सच्याउनु पर्ने उनको भनाइ छ । आफुहरुको मागलाई वेवास्ता गरे चरणवद्ध रुपमा आन्दोलन गर्ने कमिटीले चेतावनी दिएको छ ।

आन्दोलनले सृजना गर्ने परिस्थितिको जिम्मेवारी स्वयं गाउँपालिकाले लिनुपर्ने चेतावनी दिदैं गाउँपालिकामा ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिकाले गत असार २१ गतेको गाउँसभाबाट अस्थायी, ज्यालादारी र करारमा रहेका कर्मचारीहरुको म्याद थप नगर्ने भन्ने निर्णय पारित गरेको थियो ।सभार स्टार सेभन खबर



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१० श्रावण २०७९, मंगलवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१० श्रावण २०७९, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१० श्रावण २०७९, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१० श्रावण २०७९, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१० श्रावण २०७९, मंगलवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१० श्रावण २०७९, मंगलवार
Next Post
करार कर्मचारी विवाद : गोलबजारमा एमाले र माओवादीको भिडन्त

करार कर्मचारी विवाद : गोलबजारमा एमाले र माओवादीको भिडन्त

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी