Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

करारका सवै कर्मचारीलाई काममा फर्किन उपमेयर श्रेष्ठको आदेश

Sima Post Sima Post
१ श्रावण २०७९, आईतवार
करारका सवै कर्मचारीलाई काममा फर्किन उपमेयर श्रेष्ठको आदेश
236
SHARES
738
VIEWS
Share on FacebookShare on Twitter

सिरहा, १ साउन। कजन्हा नगरपालिकाका उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठले पालिकामा कार्यरत सवै करारका कर्मचारीलाई काममा फर्किन आदेश दिएकी छिन्। कर्जन्हा नगरपालिकाको कुनै कार्यापालिकाको निर्णयले कसैलाई पनि कामकाजबाट हटाउने निर्णय नगरेको भन्दै सवै करारका कर्मचारीलाई काममा खटिन जानकारी गराएकी हुन्।

उनले कर्जन्हा नगरपालिकाको २०७९ असार २४ गतेको निर्णय नम्वर २० बमोजिम विभिन्न मितिमा करार सम्झौता तथा अस्थायी करार एवम् परामशै सेवा मार्फत कर्मचारीहरुलाई सम्झौता पत्र अनुसार पद, तह, दर्जा एवम् नेपाल सरकारले तोके बमोजिम सेवा सुविधा उपलब्ध गराउने निर्णबाहेक अरु निर्णय नभएको उपमेयर श्रेष्ठले बताए।

उनले भने, ‘कुन कोठेबैठकले १५ जना करारका कर्मचारीको म्याद थप नगरेको हो, मलाई त्यस्तो निर्णय गरेको जानकारी छैन, त्यसैले तत्काल सवैकर्मचारीहरु काममा फर्किनुस्।’

उनले थपे, ‘जागिरका म्याद थप नगरेका भनिएका कर्मचारीहरु ज्ञापत्र लिएर नगरपालिकामा आउँदा प्रशासकिय अधिकृत नभएकाले मलाई बुझाउ भयो। मैले उहाँको माँग र कार्यपालिकाको २४ गतेको निर्णय अनुसार उहाँहरुलाई काममा आउन र प्रमुख प्रशासकिय अधिकृतलाई पनि काममा लाउने आदेश दिएको छु।’

उपमेयर श्रेष्ठले सवै कर्मचारीलाई काममा फर्किन लिखित पत्र दिएकी छिन्।

यता कर्जन्हा नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत बुद्धिमान दनुवारको हस्ताक्षरमा असार २४ गतेको कार्यपालिकाकाको निर्णय भन्दै ३१ गते अवेर विभिन्न पदका १५ जना करारका कर्मचारीको नामै उल्लेख गरेर म्याद थप नगरिएको सूचना जारी गरेको छ।

उप प्रमुखबाट पत्र प्राप्त भएपछि आफूहरु पुनः काममा फर्किएको कम्प्यूटर अपरेर सरोज पासवानले जानकारी दिए। नगरपालिकामा ४३ जना करारका कर्मचारी रहेका छन्। जसमध्ये १५ जनाको नामै किटेर व्यक्तिगत माहानीहुने गरी सूचना प्रकाशन गरेको कर्मचारीको गुनासो रहेको छ।

प्रमुख प्रशाकिय अधिकृत दनुवारले कार्यपालिकाको निर्णय र मेयरको निर्देशन अनुसार सूचना जारी गरेको बताए।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

१ श्रावण २०७९, आईतवार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१ श्रावण २०७९, आईतवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१ श्रावण २०७९, आईतवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१ श्रावण २०७९, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१ श्रावण २०७९, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१ श्रावण २०७९, आईतवार
Next Post
बरियारपट्टीमा करारका कर्मचारीले ज्ञापनपत्र बुझाए

बरियारपट्टीमा करारका कर्मचारीले ज्ञापनपत्र बुझाए

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

1 day अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

1 week अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

1 week अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी