Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बोक्सीको आरोपलगाउदै कुटपिट

Sima Post Sima Post
१४ असार २०७९, मंगलवार
बोक्सीको आरोपलगाउदै कुटपिट
18
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

कलैया, बारा।बोक्सीको आरोप लगाउदै सोमबार मुस्लिम समुदायको महिलालाई दुव्र्यवहार गर्नुको साथै कुटपिट गरि सख्त घाइते बनाइएका छन्। त्यति मात्र होइन मलमुत्र खुवाउने समेत प्रयास गरेका छन्। पचरौता नगरपालिका वडा न. ५ बेलदारीमा जग्गाको सम्बन्धि झगडाको निहुमा उक्त आरोप लगाउदै कुटपिट गरि उक्त वडामा बस्ने जलिल मिया अंसारीका छोरा ओसि अकतरका श्रीमती अन्दाजी २८ वर्षीय जायदा खातुन र ३३ वर्षीय भाउजु सकिना खातुन लाई उन्कै आफन्त ससुरा पर्ने खलिल मियाका छोरा अन्दाजी ४५ वर्षीय नसरुदिन अंसारी, ३५ वर्षीय फुलमहमद अंसारी तथा १९ वर्षीय नाति तबरेज अंसारीले दुइटै आई माई लाई निर्घात कुटपिट गरि सख्त घाइते बनाएको ओसिअकतरले जनाएका छन्।

जायदा खातुनको पुठ्युमा रातो ड्याम समेत परेको छ भने उन्का अन्दाजी १ वर्षीय छोरा लाई समेत ज्यान मार्ने समेत प्रयास गरेका छन्। भने उनका भाउजू सकिना खातुन लाई लछारपछार गरि दुर्ववहार गर्दै जिवमा लगाएको कपडा समेत च्यातेका छन्। लछारपछार गर्दा उनको जिवमा असहनिय चोटपटक लागेको खातुनले बताइन।

पिडित ओसि अख्तरको जग्गा बाट बिपक्षीले माटो काटन लागेपछि उनका श्रीमान र श्रीमती जायदा खातुनले प्रतिकार गरेपछि पन्चायती गर्न लाग्दा मेरो घरमा पन्चायती किन गर्न लागेको भन्दै झन रिसले पिडित खातुनको टाउकोमा भएको कपाल काटन लगाई बिपक्षीले कुटपिट गरि गम्भीर घाईते बनाएका छन । पिडित महिला खातुनलाई बिपक्षी बाट बचाउन गएकी उनका भाउजू सकिना खातुन घाईते भएकि छिन । घाईते दुबै जनाको प्रादेशिक अस्पताल कलैयामा उपचार गराई रहेकी छिन। यता बाराको प्रहरी प्रवक्ता राजेश थापाले बोक्सिको आरोपमा कुटपिट गरि घाईते बनाएको माथी तुरुन्तैपक्राउ गरि कार्वाही गर्ने जानकारी दिनु भएको छ ।

बोक्सीको आरोप सम्बन्धी कसूरको सूचना तथा पीसडतको संरक्षिण सम्बन्धि परिच्छेद ३मा उल्लेख भएको कानुन यश प्रकार रहेका छन्।

(२) उपदफा (१) बमोजिम कसैले लिखित जाहेरी दर्खास्त दिन ल्याएमा तरुुन्तै र मौखिक रुपमा सूचना दिएकोमा प्रहरी कार्यालयले निजको कुरा दर्खास्तको रुपमा लेखी निजको सहीछाप गराई दर्ता गर्नुपर्ने छ ।
(३) उपदफा (१) बमोणजम लिखित सूचना प्राप्त हनु आएमा प्रहरी कार्यालयले चौबीस घण्टा भित्र पीडकलाई झिकाई पक्राउ गरी प्रचलित कानून बमोजिम अनसुन्धान तथा तहकिकात गर्नुपर्ने व्यवस्था रहेको छ।

सजाय तथा क्षतिपूर्ति
११. सजाय (१) दफा ३ को उपदफा (१) को िेहायको खण्ड बमोणजम बोक्सीको आरोप सम्बन्धी कसूर गर्ने व्यक्ति लाई कसूरको मात्रा हेरि देहाय बमोजिम सजाय हनुेछ:-
(क) खण्ड (क) बमोणजमको कसूर गर्ने व्यक्ति लाई छ महिना देखि दुई वर्षसम्म कैद र पाँच हजार देखि बीस हजार सम्म जरिवाना ।
(ख) खण्ड (ख) वा (ग) बमोजिमको कसूर गर्ने लाई एक एक वर्ष देखि
तीन वर्ष सम्म कैद र दश हजार देखि तीस हजार रुपैंयाँसम्म जररिाना,
(ग) खण्ड (घ) वा (ङ) बमोणजमको कसूर गर्ने दुई वर्ष देखि पाँच वर्ष सम्म कैद र तीस हजार देखि पचास हजार रुपैंयाँ सम्म जररिाना,
(घ) खण्ड (च) बमोणजमको कसूर गने व्यणिलाई तीन तीन वर्ष देखि सात
वर्ष सम्मको कैद र तीस हजार देखि पचहतर हजार रुपैंयाँसम्म जररिाना,
(ङ) खण्ड (छ) बमोजिमको कसूर गने व्यक्ति लाई पाँच वर्ष देखि आठ वर्ष सम्म कैद र पचास हजार देखि एकलाख रुपैंयाँसम्म जररिाना,
(च) खण्ड (ज) बमोणजमको कसूर गने व्यणिलाई प्रचलित कानून बमोजिम हुने सजायमा थप प्रतिशत सजाय हुने व्यवस्था रहेको छ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१४ असार २०७९, मंगलवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१४ असार २०७९, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१४ असार २०७९, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१४ असार २०७९, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१४ असार २०७९, मंगलवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१४ असार २०७९, मंगलवार
Next Post
जिल्ला उद्योग वाणिज्य संघ लाहान सिराहामा शारडा प्यानल निर्वाचित

जिल्ला उद्योग वाणिज्य संघ लाहान सिराहामा शारडा प्यानल निर्वाचित

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी