Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

पालिका उपप्रमुखकाे श्रीमतीको नाममा कन्सट्रक्सन, विकास निर्माणमा गुणस्तरीयहिन सामग्रीको प्रयोग

Sima Post Sima Post
६ असार २०७९, सोमबार
पालिका उपप्रमुखकाे श्रीमतीको नाममा कन्सट्रक्सन, विकास निर्माणमा गुणस्तरीयहिन सामग्रीको प्रयोग
18
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

गोलबजार ।सिरहाको लहानस्थित मत्स्य विकास केन्द्र हातामा भइरहेकाे विभित्र विकास निर्माण कार्यमा कर्मचारी र ठेक्केदारले गुणस्तरहीन सामग्रीकाे प्रयाेग गरिरहेको पाइएको छ ।

विकास केन्द्र हाताभित्रै पूर्वाधार निर्माणको काममा कर्मचारी र निर्माण कम्पनीको मिलेमत्तोमा गुणस्तरहीन काम भइरहेको हो । मत्स्य विकास केन्द्रमा सहलेश कन्ट्रक्सन लहानले १५ लाखमा १७२ मिटर लामो फिडिङ क्यानल (नाला) निर्माणको ठेक्का स्वीकार गरी काम गरिरहेको छ । विकास निर्माणको काममा एक नम्बर इँटा प्रयोग पर्नुपर्ने हो, तर यसमा तोकेको भन्दा कम गुणस्तरको (मिठापाक,गोरीया)इँटा प्रयोग भएको पाइएको छ ।

कम गुणस्तरका इँटा प्रयोग नगर्न निर्माण कामको निरीक्षण गर्ने जिम्मा पाएका साइड इन्जिनियर रामविश्वास भण्डारीले तत्काल इँटा फेर्न भने पनि ठेकेदारले अटेर गरि गुणस्तरीयहीन इँटा नै प्रयोग गरिरहेको बताए । इन्जिनियर भण्डारीले भने, ‘मैले ठकेदारलाई प्रयोग गरिएको इँटा गुणस्तरहिन देखिएपछि प्रयोग नगर्न भनिसकेको छु, मैले बारम्बार भनिरहे पनि ठेकेदारले बेवास्ता गरे ।’

निर्माण कम्पनीकै निजी प्राविधिक सञ्जिव ठाकुरले पनि कमसल इँटा प्रयाेग भएको स्वीकारे । उनले भने, ‘इँटा उद्योगको लापरबाहीका कारण केही इँटा नराम्रो आएकै हो, मैले तत्काल नल्याउन भनिसकेको छु।’

मत्स्य विकास केन्द्रका प्रमुख मुङ्गालाल चौधरीले समेत इँटा फेर्न भनेको बताए। चौधरीले ठेकेदारलाई फोन गरेर इँटा फेर्न भने पनि अटेर गरेको सुनाए ।

लहान नगरपालिकाका उपप्रमुख रामचलित्तर महतोको श्रीमतीको नाममा रहेको सल्हेश कन्सट्रक्सनले काम गरिरहेकाे छ । कम्पनी श्रीमतीको नाममा भए पनि उपप्रमुख महतोले काम गर्दै आएका छन्। कमसल सामग्री प्रयोगको विषयमा महतोसँग बुझ्न खोज्दा उनले ‘तपाइँसँग ल्याब छ ? कुन ल्याबमा जाँचेर कमसल भन्नुभएका हो ?’ भन्दै प्रतिप्रश्न गरे ।

यहि हाताभित्रै ५५ लाखको लगानीमा ओभरहेड ट्याङ्की निर्माण भइरहेको छ। यसको ठेक्का भने भवानी कन्ट्रक्सले पाएको छ। माछाको भुरा उत्पादन गर्ने यहाँ ओभरहेड ट्याङ्की निर्माणमा पनि गुणस्तरहिन बालुवा लगाएतका निर्माण सामाग्री प्रयोग गरिएको पाइएको छ ।

पूर्वाधार निर्माणको काममा प्रशोधित बालुवा गिट्टीको प्रयोग गर्नुपर्ने हो । तर, यहाँ खोलाको बालुवा र गिट्टी कम मूल्यमा पाइने भएकाले निर्माण कम्पनीहरू सिधै खोलाबाट ल्याएर निर्माण कार्यमा प्रयाेग गरिरहेका छन् ।

मत्स्य विकास केन्द्रकै हाताभित्र ४० लाखको कर्मचारी आवास, २० लाखको डिप बाेरिङ जडान, २० लाख पोखरीको बाल सुद्धृढीकरणको काम भइरहेको छ । नागरिक टाईमस



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

६ असार २०७९, सोमबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

६ असार २०७९, सोमबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

६ असार २०७९, सोमबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

६ असार २०७९, सोमबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

६ असार २०७९, सोमबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

६ असार २०७९, सोमबार
Next Post
जिसस सिराहामा एमाले–जसपा गठबन्धन विजयी

जिसस सिराहामा एमाले–जसपा गठबन्धन विजयी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी