Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

मन्दिर प्रकरणमा वडा अध्यक्ष यादवले भने : सामान्य मुद्दामाथी राजनैतिक रंग लगाईयो

Sima Post Sima Post
५ असार २०७९, आईतवार
मन्दिर प्रकरणमा वडा अध्यक्ष यादवले भने : सामान्य मुद्दामाथी राजनैतिक रंग लगाईयो
20
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर – ३ मा हालै चुलिएको मन्दिर विवादलाई राजनीतिकरण गरिएको भनी वडा अध्यक्ष बन्सीलाल यादवले प्रतिक्रिया दिएका छन् ।

उक्त वडाकै एक स्थानीय किसान उग्रदेव महतोमाथि आफुले कुनै किसिमको दुर्ववहार नगरेको दावी गर्दै अध्यक्ष यादवले भने ‘यदि मैले कसैमाथि कुनै प्रकारको दुर्ववहार गरेको प्रमाणीत भएमा नेपालको प्रचलित ऐन कानुन अनुसार कार्यवाही भोग्न तयार छु।’

अध्यक्ष यादवमाथि गएको विहिवार महतोलाई निर्घात कुटपिट गरेको आरोप लागेको थियो । मन्दिर निर्माणको बिषयमा विवाद भएपछि  जगतपुर टोलका स्थानीय उग्रदेव महतोले आफुलाई वडा अध्यक्ष यादवले कुटपिट गरेको भन्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थिए। महतोले मन्दिर निर्माण सम्बन्धि प्रश्न गर्दा आफुमाथि दुर्ववहार भएको बताएका थिए ।

वडा अध्यक्ष यादवले पुरानो डिहबार मन्दिर चारैतिरबाट निजि जग्गाले घेरिएको र जाने बाटो नभएकोले रामजानकी गुठीको पोखरी डिलमा बनाउन लागेको बताएका छन् । डिहबार मन्दिरका लागि प्रदेश सरकारले डिभिजन वन कार्यालय लहान मार्फत १५ लाख रुपैया बजेट दिएको बुझिएको छ ।

यादवले निर्माणाधीन डिहबार मन्दिरको वरिपरि सौन्दर्यकरण गरि पर्यटकीय क्षेत्र बनाउने लक्ष्य रहेको बताएका छन् । 



यो पनि पढ्नुहोला !

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

५ असार २०७९, आईतवार
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

५ असार २०७९, आईतवार
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

५ असार २०७९, आईतवार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

५ असार २०७९, आईतवार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

५ असार २०७९, आईतवार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

५ असार २०७९, आईतवार
Next Post
पालिका उपप्रमुखकाे श्रीमतीको नाममा कन्सट्रक्सन, विकास निर्माणमा गुणस्तरीयहिन सामग्रीको प्रयोग

पालिका उपप्रमुखकाे श्रीमतीको नाममा कन्सट्रक्सन, विकास निर्माणमा गुणस्तरीयहिन सामग्रीको प्रयोग

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

3 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

6 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

1 week अफिले
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 weeks अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी