Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बरियारपट्टीमा स्वास्थ्यकर्मीका लागि ७ दिने बृहतपोषण तालिम सुरु

Sima Post Sima Post
२२ जेष्ठ २०७९, आईतवार
बरियारपट्टीमा स्वास्थ्यकर्मीका लागि ७ दिने बृहतपोषण तालिम सुरु
62
SHARES
193
VIEWS
Share on FacebookShare on Twitter


बरियारपट्टी ।सिरहाको बरियारपट्टी गाउँपालिका–३स्थित बरियारपट्टीको स्वास्थ्यचौकीका सभा हलमा स्वास्थ्यकर्मीका लागि सातदिने बृहत पोषण प्याकेज सम्बन्धी क्षमता अभिवृद्धि तालिम आजदेखि सुरु भएको छ ।

बरियारपट्टी गाउँपालिकाको स्वास्थ्य शाखाले तालिमको आयोजना गरेको हो । गाउँपालिकाका उपाध्यक्ष ममता कुमारी यादवले एक कार्यक्रमकाबीच तालिमको उद्घाटन गरे ।

एक हप्तासम्म तालिममा सिकेका सीप,ज्ञानलाई आ-आफ्नो कार्यक्षेत्रमा पुगेर कार्यान्वयन गर्न र आगमी दिनमा कुपोषणमुक्त समाज निर्माणमा लाग्न उपाध्यक्ष ममता कुमारी यादवले सुझाव दिनु भयो ।

पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले बृहत पोषण प्याकेज सम्बन्धी तालिमको आयोजना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामजुलुम मण्डलले जानकारी दिए । एक हप्ताका लागि आयोजना गरिएको तालिममा सो गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।

‘स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको हो’, मण्डलले भने । ‘तालिममा सिकेका कुरा स्वास्थ्यकर्मीले आ–आफ्नो कार्यक्षेत्रमा लागू गर्नेछन् ।’

पालिकाको उपाध्यक्ष ममता कुमारी यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रन्जित जंग अधिकारी , स्वास्थ्यकर्मी,पत्रकारको उपस्थिति रहेको थियो ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२२ जेष्ठ २०७९, आईतवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२२ जेष्ठ २०७९, आईतवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२२ जेष्ठ २०७९, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२२ जेष्ठ २०७९, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२२ जेष्ठ २०७९, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२२ जेष्ठ २०७९, आईतवार
Next Post
शिक्षा, स्वास्थ्य, कृषि र रोजगार प्रर्वद्धन गर्न सक्ने विषयलाई पहिलो प्राथमिकता: अध्यक्ष  यादब

शिक्षा, स्वास्थ्य, कृषि र रोजगार प्रर्वद्धन गर्न सक्ने विषयलाई पहिलो प्राथमिकता: अध्यक्ष यादब

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी