Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

अध्यक्ष महतोले पदभार ग्रहण गर्दै ९ निर्णय (फोटो )

Sima Post Sima Post
१४ जेष्ठ २०७९, शनिबार
अध्यक्ष महतोले पदभार ग्रहण गर्दै ९ निर्णय (फोटो )
84
SHARES
263
VIEWS
Share on FacebookShare on Twitter

बरियारपट्टी ।मधेस प्रदेशका दक्षिण सिमावर्ति सिरहाको बरियारपट्टी गाउँपालिका अध्यक्ष संतोष कुमार महतोले आज १ बजेको पदभार ग्रहनसँगै पहिलो ९ वटा महत्त्वपूर्ण निर्णय लिइएका छन् ।

२०७४ को निर्वाचनमा पनि निर्वाचित भई पुनः २०७९ को निर्वाचनमा दोस्रो पटक भारी मतले बिजय भएका अध्यक्ष महतो पदभार संभाले लगतै विभिन्न क्षेत्रलाई समेटी जनहितका लागि विशेष निर्णय लिइएका छन् ।

कुरा भन्दा कार्यमा बढी केन्द्रित रहने महतोले पहिलो निर्णयका रुपमा दलित, विपन्न परिवारलाई किरिया खर्च वापत रु. १० हजार दिने निर्णय गरेका छन् । विपन्न, दलित वर्गका कक्षा ११/१२ को छात्रछात्रालाई निःशुल्क शिक्षाको व्यवस्था मिलाउने , दाइजो प्रथा उन्मुलन तथा दाइजोबाट हुने विभिन्न किसिमको घरेलु हिंसाहरु न्यूनिकरण गर्न नौलो केटाकेटी बिमा अन्तर्गत रु. ५० हजार सम्मको छोरी बिमा कार्याक्रम संचालने गरीने, दलित, गरिव तथा विपन्न वर्ग माथि राज्यको तर्फबाट लाग्ने मालपोत बाहेक जन्म दर्ता, मृत्यु दर्ता, बिवाह दर्ता र बसाइसराई दर्ता लगायत अन्य सिफारिसमा शत प्रतिशत कर मिन्हा गरी जिवन शैलीमा स्तर उन्नती गरीने, कृषि उत्पादन वृद्धिका लागि निःशल्क विद्युत सिँचाइ उपलब्ध गराउनेछ ।

विपन्न, दलित समुदायको लागि जिलला भरी एम्बुलेन्स सेवामा शतप्रतिशत र अन्य सामुदायलाई ५० प्रतिशत सहुलियत दिने छ ।  स्वास्थ्य क्षेत्र प्रवर्दनका लागि दीर्घ रोगीहरुलाई निः शुल्क औषधी वितरण गरिने,  दलित वर्ग उथानका लागि निः शुल्क स्वास्थय बिमा कार्याक्रम कायृन्वयन गरिने र सबै वर्गमा गुणस्तरी शिक्षा पहुँचका लागि विज्ञहरुसँग छलफल गरी स्वंमसेवक शिक्षक व्यवस्था मिलाई शिक्ष क्षेत्रलाई प्रभाकारी बनाउने जस्ता निर्णय पहिलो दिन लिइएका छन् ।

त्यस्तै न्यायमा पहुँचका लागि न्याय क्षेत्र व्यवस्थापन, महिला शसक्तिकारण र द्धन्द्ध व्यवस्थापन गरी गाउँपालिका शान्ति क्षेत्र विकासका लागि उपध्यक्षले पनि आफ्ना निर्णयहरु सार्वजनिक गरेका छन् । निर्णयका विभिन्न सरोकारवालाहरुले स्वागत गर्दै सफल कार्यन्वयनका शुभकामना पनि व्यक्त गरेका छन् ।

अध्यक्ष र उपध्यक्षलाई पद सम्बन्धी कार्य जिमेवारी जानकारी गराउँदै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रंजित अधिकारीले पदभार ग्रहन गराएका थिए ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१४ जेष्ठ २०७९, शनिबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१४ जेष्ठ २०७९, शनिबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१४ जेष्ठ २०७९, शनिबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१४ जेष्ठ २०७९, शनिबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१४ जेष्ठ २०७९, शनिबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१४ जेष्ठ २०७९, शनिबार
Next Post
फुसका छाना भएका घरहरुलाई जस्ता पाताले विस्थापित

फुसका छाना भएका घरहरुलाई जस्ता पाताले विस्थापित

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी