Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

गोलबजार नगरपालीकामा वैधानीक भ्रष्टाचार

Sima Post Sima Post
२० बैशाख २०७९, मंगलवार
गोलबजार नगरपालीकामा वैधानीक भ्रष्टाचार
22
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter


मुकेश कुमार यादब / सिरहा २१ चैत्र । सिरहाकोे गोलबजार नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुको मिलोमतोमा अधिकाशं योजनामा नामकै लागी उपभोतmा समिति गठन गरि विकास निमार्णको कार्य ठेकेदारले गर्ने गरेको पाइएको छ ।


जनप्रतिनिधि र कर्मचारीकै मिलेमत्तोमा १० लाखभन्दा माथिको निर्माणकार्यमा उपभोतmा समिति नामको लागि मात्र गठन गर्ने र ठेक्केदारसंगको मिलेमत्तोमा स्टिमेट अनुसारको रकम निकासा गरि अनियमितता गर्ने गरेको पाइएको हो ।

जनप्रतिनिधिहरुले आफनो आसेपासे तथा नातेदारहरुलाई उपभोतmा समिति बनाउने र कर्मचारीहरुको सेटिङ्गमा ठकेदारलाई जिम्मा लगाएर अनियमिता गर्नेगरेको नाम नखोल्ने सर्तमा एक उपभोतmा समितिले बताए ।
यसको उदाहरण हो गोलबजार नगरपालिकामा निमार्ण गरिएकोे कवर्डहल । आ.व. ०७५÷०७६ मा गोलबजार नगरपालिका ४ मा निर्माणगरीएको कवर्ड हल निमार्णको लागी ९५ लाख रकम विनियोजन गरिएको थियो । यसको ठेक्का गुन्जा कन्ट्रक्सनले प्रस्तावित रकमको ४० प्रतिशत भन्दा बढीविलोमा ठेक्का स्वीकार गरी काम गरेका थिए । ठेक्केदारले कार्य समपन्न नगरिएतापनि बाँकी कामको लागि नगरले पुनः ७० लाख रुपैयाँ विनियोजन गरी ठेकेदारको आफन्त र छिमेकीहरुलाई घरमै राखेर उपभोक्ता समिति गठन गरेर काम गरेको बुझिएको छ ।
यसले सीमा सम्वन्धि विवादपनि श्रृजना गरेको छ । अघिल्ला कामहरु वार्ड नम्वर ४ को उपभोक्ता समिति गठन गरीएकोे भएपनि यो पटक ठकेदारको स्वार्थ अनुकुल वार्ड नम्वर ६ बाट उनका आफन्त र छिमेकीहरुलाई घरमै बोलाएर उपभोक्ता समिति गठन गरेको बताइएको छ । समितिमै रहेका कतिपयलाई कुन कामको लागि, कति रकमको र के काम भयो भन्ने सम्म जानकारी छैन । यसले अनियमिताको ह्वास्सै गन्ध दिएको स्थानीयहरु बताउँछन् ।
गत आ.व. २०७६÷२०७७ विभिन्न योजनाको लागी निकालिएको करिब १५ करोड बरावरको टेन्डरपनि गोलबजार स्थितको गुन्जा कन्सट्रक्सनले ९७ प्रतिशत ठेक्का पाउनुले पनि जनप्रतिनिधी तथा कर्मचारीहरुको मिलेमत्तो प्रष्ट हुने नगरवासीहरु बताउँछन् ।
ठेकेदार र जनप्रतिधिको मिलेमत्तोमा वैधानिक प्रक्रिया पुरा गरेर अनियमितता गर्ने गरेको पाइएको हो । यो यसको उदाहरणमात्र हो । गोलबजारका निर्माणकार्यमा यस्ता धेरै वैधानीक अनियमितता हुने गरेको पाइएको छ ।
प्रत्यक कार्यालयको ढोकामै ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भन्ने स्लोगन लेखेपनि स्थानीय तहका कर्मचारी र जनप्रीतनीधिको क्रियाकलापले भ्रष्टाचारको अखडा बनेको छ ।गमक पोष्ट



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

२० बैशाख २०७९, मंगलवार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२० बैशाख २०७९, मंगलवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२० बैशाख २०७९, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२० बैशाख २०७९, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२० बैशाख २०७९, मंगलवार
अन्य

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

२० बैशाख २०७९, मंगलवार
Next Post
इदमा प्रजिअ कवारीले दिए शुभकामना

इदमा प्रजिअ कवारीले दिए शुभकामना

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

2 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी