Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

जनता समाजवादी पार्टी बाट पालिका अध्यक्षमा शिवजीको नाम फाईनल

Sima Post Sima Post
११ बैशाख २०७९, आईतवार
जनता समाजवादी पार्टी बाट पालिका अध्यक्षमा शिवजीको नाम फाईनल
43
SHARES
134
VIEWS
Share on FacebookShare on Twitter

जनता समाजवादी पार्टी बाट औरही गाउँपालिका अध्यक्षमा शिवजी यादवको नाम फाईनल गरेको छ । यादव औरही गाउँ पालिका वडा नम्बर ५ का बासिन्दा हुन ।
शान्त स्वभावका धनी यादव लामो समय देखि राजनितीमा सक्रिय छन् ।


औरही गाउँपालिका भित्र हुने हरेक सामाजिक कार्य तथा बिकास निर्माणका कार्यहरुमा अग्रसर रहने यादव पालिका भित्रमा सबैका प्रिय ब्यक्ति हुन्। धार्मिक कार्यमा समेत सकृय रहने यादव मठ,मन्दिर आदि निर्माण हुदा समेत आफुले सक्न्ने आर्थिक सहयोग तथा बैचारिक सहयोग गर्नबाट पछी हट्दैन्न।
यादवले गाउँ पालिका भित्र हुने गरेका हरेक विकास निर्माणको काममा आफ्नो महत्व पूर्ण योगदान दिने गरेको र काम पारदर्शी भए नभएको विश्लेषण गर्न्ने र खराब काम भए जहिले पनि आवाज उठाउने गरेको स्थानिय बताउछन् ।
यादवको पार्टीले टिकट दिए संगै औरही गाउँ पालिका का सम्पुर्ण वडावासीमा खुसयाली छाएको छ । आफ्नो पार्टी प्रति पनि लगनशिल र इमान्दारी पूर्वक कार्य गर्दै आएका यादवले गाउँ पालिकामा सानदार जित हासिल गर्छन् भन्ने पालिका वासीको भनाइ छ।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

११ बैशाख २०७९, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

११ बैशाख २०७९, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

११ बैशाख २०७९, आईतवार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

११ बैशाख २०७९, आईतवार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

११ बैशाख २०७९, आईतवार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

११ बैशाख २०७९, आईतवार
Next Post
गोलबजारमा स्वतन्त्र पार्टीले गरे ,नगर सम्पर्क कार्यालय स्थापना

गोलबजारमा स्वतन्त्र पार्टीले गरे ,नगर सम्पर्क कार्यालय स्थापना

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी