Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सिराहाका तीन परीक्षा केन्द्रबाट ८० परीक्षार्थी निष्कासित

Sima Post Sima Post
११ बैशाख २०७९, आईतवार
सिराहाका तीन परीक्षा केन्द्रबाट ८०  परीक्षार्थी निष्कासित
104
SHARES
325
VIEWS
Share on FacebookShare on Twitter


सिरहा ।एसइई परीक्षाअन्तर्गत दोस्रो दिन सिराहाका विभिन्न परीक्षा केन्द्रबाट ८५ परीक्षार्थी निष्कासित भएका छन्। दोस्रो दिन अनिवार्य गणित विषयको परीक्षा अनुमगन गर्न पुगेका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी नेतृत्वको अनुगमन टोलीले अर्मयादित गतिविधि गरेको भेटेपछि उनीहरुलाई निष्कासित गरेको हो।


प्रजिअ कवारी नेतृत्वको टोलीले सिराहाको लहान नगरपालिका–२० मा रहेको माध्यमिक विद्यालय हनुमाननगर ब्रम्हान गोर्छारी सेन्टरका १९ परीक्षार्थीलाई निष्कासन गरेको छ। सोही नगरपालिकाको वडा नम्बर–१४ मा रहेको बस्तीपुर उच्च माध्यमिक विद्यालयबाट ३५ र लहान नगरपालिका–११ मा रहेको माध्यमिक विद्यालय पडरीया थारुटोल सेन्टरबाट २६ विद्यार्थी निष्कासित भएका छन्।


टोलीले परीक्षा अमर्यादित रुपमा सञ्चालन भइरहँदा पनि बेवास्ता गरेको भन्दै केन्द्राध्यक्षहरुलाई पनि हटाउने तयारी गरेको जनाएको छ। मावि पडरीयाका केन्द्राध्यक्ष रामसेवक यादव, बस्तीपुरका देवेन्द्र यादव र ब्रम्हमान गोर्छारीका राजेन्द्र यादवलाई हटाउने तयारी भएको शिक्षा विकास तथा समन्वय इकाइ सिराहाका इकाइ प्रमुख रामवृक्ष महतोले जानकारी दिए। 


अनुगमन टोलीमा प्रजिअ कवारीसँगै नेपाल प्रहरीका एसपी अर्जुन प्रसाद तिमिल्सिना, सशस्त्र प्रहरी बलका एसपी रमेश कुमार थापा, राष्ट्रिय अनुसंधान विभाग सिराहाका कार्यालय प्रमुख तुलसीराम प्रसाई, नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैतालगायत सहभागी थिए। नयाँ पत्रिका



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

११ बैशाख २०७९, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

११ बैशाख २०७९, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

११ बैशाख २०७९, आईतवार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

११ बैशाख २०७९, आईतवार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

११ बैशाख २०७९, आईतवार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

११ बैशाख २०७९, आईतवार
Next Post
जनता समाजवादी पार्टी बाट पालिका अध्यक्षमा शिवजीको नाम फाईनल

जनता समाजवादी पार्टी बाट पालिका अध्यक्षमा शिवजीको नाम फाईनल

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी