Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

काँग्रेसको सर्कुलर : एक घन्टा भाषण, चार जनालाई मञ्चमा आसनग्रहण

न्युजडेस्क न्युजडेस्क
२ बैशाख २०७९, शुक्रबार
काँग्रेसको सर्कुलर : एक घन्टा भाषण, चार जनालाई मञ्चमा आसनग्रहण
13
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा नेताहरुलाई धेरै समयसम्म भाषण नगर्न सर्कुलर पठाएको छ। उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको चुनावी परिचालन समितिले टोलमा बढीमा एक घन्टा, पालिकास्तरमा दुई घन्टामा भाषण सक्नुपर्ने निर्देशन दिएको हो ।

यस्तै काँग्रेसले विभिन्न उपसमिति गठन गरेर केन्द्रदेखि जिल्लामा प्रतिनिधि र सातै प्रदेशबाट पालिकास्तरमा प्रतिनिधि खटाउने निर्णय गरेको छ । काँग्रेसले चुनावी प्रचारका सभामा चार जनालाई मात्रै मञ्चमा आसन ग्रहण गराउने जनाएको छ ।  सभापति, प्रमुख अतिथि, गठबन्धन रहेका दलका प्रतिनिधि, उम्मेदवारलाई आसन ग्रहण र अरूलाई सामूहिक आसन ग्रहण गराउन निर्देशन दिएको छ ।यस्तै काँग्रेसले चुनावी सभामा आसन ग्रहण, स्वागत मन्तव्य, राष्ट्रिय गान, मौनधारण, दुई वक्ताको मन्तव्य, सदस्यता वितरण र सभा विसर्जन ढाँचामा कार्यक्रम चलाउनुपर्ने छ। चुनावी सभा गर्दा आचारसंहिता उलङ्घन नगर्न पनि काँग्रेसले निर्देशन दिएको छ। ‘मञ्चमा ब्याच वितरण नगर्ने, चुनाव चिन्ह भएको टोपी, टिसर्ट, गम्छालगायत सामग्री प्रयोग नगर्ने’ निर्देशनमा भनिएको छ। यस्तै  भातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क, जिल्ला सम्बद्ध, अनुगमन तथा मूल्यांकन, निर्वाचन सुरक्षा निकाय, आचारसंहिता तथा अनुगमन उपसमिति गठन गर्ने पनि निर्णय गरिएको छ । रातोपाटी



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२ बैशाख २०७९, शुक्रबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२ बैशाख २०७९, शुक्रबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२ बैशाख २०७९, शुक्रबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२ बैशाख २०७९, शुक्रबार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

२ बैशाख २०७९, शुक्रबार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

२ बैशाख २०७९, शुक्रबार
Next Post
सन्तान प्राप्तीको आशा सहित पतार पोखरी आउँछन् भक्तजन

सन्तान प्राप्तीको आशा सहित पतार पोखरी आउँछन् भक्तजन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी