Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

पालिका चुनावलाई केन्द्रित गरी प्रचण्डको ६ बुँदे सर्कुलर, जिल्लामा कम्तीमा एकजना महिला प्रमुख बनाउनु पर्ने

Sima Post Sima Post
२९ चैत्र २०७८, मंगलवार
पालिका चुनावलाई केन्द्रित गरी प्रचण्डको ६ बुँदे सर्कुलर, जिल्लामा कम्तीमा एकजना महिला प्रमुख बनाउनु पर्ने
8
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं, २९ चैत । आसन्न स्थानीय तहको चुवलाई केन्द्रित गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ बुँदे सर्कुलर जारी गर्नुभएको छ ।
केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष प्रचण्डले पालिका चुनावको उम्मेदवार छनोटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्बनका लागि हिजो सर्कुलर गरेको हो। दहालद्वारा जारी सर्कुलरमा पार्टीको तर्फबाट उम्मेदवार हुनेको नाम वैशाख ५ गतेभित्र सिफारिस गरिसक्न भनिएको छ।

महानगर र उपमहानगरमा सकेसम्म सर्वसम्मत नभए बढीमा ३ जना उम्मेदवारको नाम चयन गरी पठाउनुपर्नेछ। नगरपालिका र गाउँपालिकामा प्रमुख /उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षको सिफारिस सम्बन्धित पालिका समितिले गर्नुपर्नेछ।

माओवादी केन्द्रले महिलालाई उपाध्यक्षमा सीमित नगरि प्रमुखको भूमिकालाई जोड दिने निर्णय पनि गरेको छ । हरेक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्षमा महिला अनिवार्य गर्न सर्कुलरमार्फत भनिएको छ । यस्तै, वडा अध्यक्ष र सदस्यको हकमा पार्टीको वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्नेछ भने प्रदेश समितिले अनुमोदन गर्नेछ ।

सत्तागठबन्धन दलबीच तालमेल गर्न र केन्द्रको स्वीकृति विना आफूखुसी गठबन्धन तोड्न रोक लगाइएको छ । तालमेल हुन नसक्ने अवस्थामा केन्द्रको स्वीकृति लिइ आवश्यक निर्णय गर्ने सर्कुलरमा उल्लेख गरिएको छ ।

यसअघि सोमबार बिहान बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोगको भावनाले अघि बढ्न आह्वान गरेको थियो ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२९ चैत्र २०७८, मंगलवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२९ चैत्र २०७८, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२९ चैत्र २०७८, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२९ चैत्र २०७८, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२९ चैत्र २०७८, मंगलवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२९ चैत्र २०७८, मंगलवार
Next Post
बरियारपट्टी गापामा प्रशासकीय अधिकृतको प्रशंसा

बरियारपट्टी गापामा प्रशासकीय अधिकृतको प्रशंसा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी