Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सामुदायिक विद्यालयमा जंक फुड खाना खुवाए करवाई गर्छु:प्रजिअ लालबाबु

Sima Post Sima Post
२२ चैत्र २०७८, मंगलवार
सामुदायिक विद्यालयमा जंक फुड खाना खुवाए करवाई गर्छु:प्रजिअ लालबाबु
14
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter


बरियारपट्टी ।मुकेश कुमार यादव।
सिरहाको सामुदायिक विद्यालयहरूमा लागू भएको विद्यालय दिवा खाजा कार्यक्रममा जंक फुड खाना पनि खुवाउछन भन्ने प्रजिअ लाई सिरहाको समाजसेवीहरूले व्यापक फोन गर्दा जिल्ला प्रशासन कार्यालय सिरहाको प्रमुख लालबाबु कवारीको टोलिले समुदाय विद्यालयको अनुगमन तिब्र पारेको छ।


अनुगमनको क्रममा औरही गाउँपालिका वडा नम्बर ३ का आधारभुत विद्यालय खजनपुर पिपराका विद्यार्थीलाई जंग फुड खुवाउने समयमा प्रजिअ को टोलि पुगेपछि प्रधानाध्यापक उमेन्द्र कुमार यादवलाई बिशेष सोधपुछको लागि जिल्ला प्रशासन कार्यालय सिरहा लगेका थिए। सोधपुछको क्रममा यादवले भने मैले अहिले आफ्नै लगानीमा जंगफुड खुवाएको छु , विद्यालय रकम वाट दिवा खाजाको कुनै समान किनेको छैनौ यस्तो जबाफ पाएपछी प्रजिअ ले यादवलाई तारीख राखेको छ यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कवारीले वताए ।

एक हप्ता अगाडि बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ का आधारभुत विद्यालय तेनुवापट्टी र आधारभुत विद्यालय सोहपुरमा समेत अनुगमनको क्रममा विद्यालयका प्रधानाध्यापक लाई प्रजिअ भने विद्यार्थीलाई जंग फुड खुवाए करवाई गर्छु भन्ने चेतावनी दिनुभएको थियो ।

जंगफुडले पेटको समस्या मात्र निम्त्याउदैन , वृद्धिविकासमा समेत अवरोध हुने चिकित्सहरूले बताउने गरेका छन्।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२२ चैत्र २०७८, मंगलवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२२ चैत्र २०७८, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२२ चैत्र २०७८, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२२ चैत्र २०७८, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२२ चैत्र २०७८, मंगलवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२२ चैत्र २०७८, मंगलवार
Next Post
वडा अध्यक्षमा लालु यादवको उमेदवारी दिने निर्णय

वडा अध्यक्षमा लालु यादवको उमेदवारी दिने निर्णय

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी