Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बरियारपट्टीमा पक्षाघातको बिरामीलाई प्रजिअले गरे आर्थिक सहयोग ,अझै सहयोगको जरुरी

Sima Post Sima Post
१७ चैत्र २०७८, बिहीबार
बरियारपट्टीमा पक्षाघातको बिरामीलाई प्रजिअले गरे आर्थिक सहयोग ,अझै सहयोगको जरुरी
82
SHARES
255
VIEWS
Share on FacebookShare on Twitter


बरियारपट्टी । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ नबटोलिको नगिना मलिकलाई प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले लत्ताकपडा सहित आर्थिक सहयोग समेत गरेको छ।
प्रमुख जिल्ला अधिकारी कवारीले मलिकलाई थप सहयोगका लागि अपांगता भएकालाई सहयोग गर्ने संघसंस्थाको ध्यानाकर्षण गराउने पनि जनाएका छन् ।


गाउँपालिकको स्वास्थ्य संयोजक रामजुलुम मण्डलले पक्षाघात स्नायु प्रणालीसगं सम्बन्धित एउटा कष्टदायक रोग हो । मस्तिष्कको कुनै भागमा रक्तप्रवाह हुन नसकेमा त्यो भाग निस्क्रिय हुन्छ । त्यस भागले नियन्त्र गर्ने शरीरको अगं समेत निस्क्रिय हुन्छ । त्यसलाई पक्षाघात र अंग्रेजी भाषामा प्यारलाईसीस भनिन्छ । वहाँले थापे पक्षघात भएको भागमा सेन्सेसन अर्थात अनुभुति हुन बन्द भईहाल्छ । यो रोग प्रायगरी प्रौढ आयु पछि नै हुने सम्भावना रहन्छ । तर यो रोग हुने किसिमको वातावरण वा परिस्थितिहरु युवा अवस्थाबाट नै बन्न थाल्छ ।


नगिना देवी मलिकको सासु दाना देवी मलिकले छोरा कलेश्वर मलिकले ७ वर्ष पहिले भारतमा कामगर्न जादा दाहिने हात मेसिनमा काटे । त्यतिबेला पनि उपचार गराउन कर्जा लिएको पैसा सकेको छैन अब बुहारीलाई यस्तो रोगमा कसरी उपचार गराउने ? रुदै भने ।

सहयोगको लागि प्रभु बैंक खाताको नम्बर

नगिनाको दुई छोरा एक छोरी छन, हाम्रो परिवामा कमाउने कोहि छैन ।डोमको काम पनि सिजनमा(समय) हुन्छ ? अहिले नकुनै पर्व छ नकुनै विवाहको समय ? म र बुहारीले काम गर्दा हाम्रो परिवारको दुई छाक टार्थे अब के हुन्छ भक्कानो पारी रुदै भने ।यस्तो अवस्थामा गाउँपालिका, राजनेता, संघसंस्था ,समाजसेवीले सहयोग गरेमात्र बुहारीलाई बचाउन सक्छु ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

१७ चैत्र २०७८, बिहीबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

१७ चैत्र २०७८, बिहीबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

१७ चैत्र २०७८, बिहीबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

१७ चैत्र २०७८, बिहीबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

१७ चैत्र २०७८, बिहीबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

१७ चैत्र २०७८, बिहीबार
Next Post

सिरहाको उपाध्यक्षले जसपा छाडीन, नेपाली काङ्ग्रेसमा प्रवेश गर्ने

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
mu[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी