Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सशस्त्र प्रहरीले ११लाख नगदसहित एक युवक पक्राउ

Sima Post Sima Post
१३ चैत्र २०७८, आईतवार
सशस्त्र प्रहरीले ११लाख नगदसहित एक युवक पक्राउ
31
SHARES
96
VIEWS
Share on FacebookShare on Twitter


मुकेश कुमार यादव बरियारपट्टी।सिरहाको सशस्त्र प्रहरीले श्रोत नखुलेको नगद सहित सशस्त्र प्रहरीले एक जना युवालाई पक्राउ गर्न सफल भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी वर्दिवास र सशस्त्र प्रहरी बल नेपाल नं७ गण हे.क्वा.सिरहाको संयुक्त सशस्त्र प्रहरीको विशेष टोलीले सुचनाको आधारमा अबैध ११ लाख तिन हजार पचास रुपैया नगर सहित १ जनालाई पक्राउ गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हे.क्वा.सिरहाका गणपति सशस्त्र प्रहरी उपरिक्षक रमेश कुमार थापाका अनुसार भारतबाट नेपाल आउने क्रम्मा सशस्त्र प्रहरीको टोलीले भगवानपुर सिमाबाट पछयाउदै सिरहाको लहान नगरपालिका वडा नं १ मटिर्यवामा पक्रा उगर्न सफल भयो ।


पक्रउ पर्नेमा सिरहाको भगवानपुर गाँ.पा.४ जमुवाटोल निवासी राजेन्द्र प्रसाद साहको ४४ वर्षीय छोरा दिलिप कुमार साह रहेको छ । साहको साथबाट सशस्त्र प्रहरीले १ हजारको नोट ८ सय ३ ओटा,५ सयको नोट ४ सय ओटा,१ सयको नोट ९ सय ९९ ओटा,५० को नोट ३ ओटा,नेपाली नागरिता १ औटा,नागरिताको फोटोकपी २ ओटा र मोबाइल १थान गरि ११ लाख तिन हजार ५० रुपैया बरामद गरिएको छ ।

बरामद गरिएका रुपैयाँ थप अनुसंन्धानका लागि माडर भन्सार कार्यालयमा बुझाईएको गणपति थापाले बताए ।

गणपति थापाले भने अपराधिक गतिविधिमा पर्ने लागुऔषध र हातहतियारको अबैध कार्यमा कुनै सम्झैता नहुने बरु काडा रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गरेका हुन् । गणपति थापा सिरहा आएपछि सिरहावासिमा समेत आशा जागेको छ ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

१३ चैत्र २०७८, आईतवार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

१३ चैत्र २०७८, आईतवार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

१३ चैत्र २०७८, आईतवार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

१३ चैत्र २०७८, आईतवार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

१३ चैत्र २०७८, आईतवार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

१३ चैत्र २०७८, आईतवार
Next Post
जिल्ला प्रशासन सिरहामा टोकन प्रणाली सुरु

जिल्ला प्रशासन सिरहामा टोकन प्रणाली सुरु

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी