Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

वित्तीय जागरण राष्ट्रिय अभियान : बरियारपट्टीमा विशेष कार्यक्रम

Sima Post Sima Post
९ चैत्र २०७८, बुधबार
वित्तीय जागरण राष्ट्रिय अभियान : बरियारपट्टीमा विशेष कार्यक्रम
61
SHARES
191
VIEWS
Share on FacebookShare on Twitter


मुकेश कुमार यादव बरियारपट्टी ।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ जनता माध्यमिक विद्यालय प्राविधिक घारको प्राङ्गणमा ‘वित्तीय जागरण राष्ट्रिय अभियान’अन्तर्गत विशेष कार्यक्रम सम्पन्न भएको छ।


कार्यक्रमको प्रमुख अतिथि पुर्व शिक्षा मन्त्री चित्रलेखा यादवले जब सम्म ग्रामीण क्षेत्रको अर्थतन्त्र मजबुत हुदैन तबसम्म राष्ट्रको अर्थतन्त्र मजबुत हुदै भन्ने बताउनु भयो ।
नेपाल राष्ट्र बैंक मधेस प्रदेशको निर्देशक निराताल्चा मगरले‘बैंकिङ कर्जा लिएर उद्यमशीलतामा लागेका व्यक्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गरी बैंक तथा वित्तीय संस्थाको महत्त्व र त्यसबाट लिन सकिने फाइदाबारे सर्वसाधारणलाई जानकारी गराउनु भयो ।


बरियारपट्टी गाउँपालिका अध्यक्ष तथा कार्यक्रमको बिशिस्ट अतिथि संतोष कुमार महतोले बैंक तथा वित्तीय संस्था अर्थतन्त्रको मुटु भएकाले गाउँदेखि शहरसम्मका सबै मानिस यस्ता संस्थामा जोडिएर कारोबार गरे मात्र देशले समृद्धि हासिल गर्न सक्ने बताए । ‘बरियारपट्टी गाउँपालिकामा यस्तो कार्यक्रमको आवश्यकता महसुस गरिएको थियो । मलाई लाग्छ, कार्यक्रमले जनता र बैंकबीच सम्बन्ध गाँस्न थप सहयोग गर्नेछ,’ महतोले भने । जनता माध्यमिक विद्यालय प्राविधिक घारको प्रधानाध्यापक बिरवल यादवले अहिलेको अवस्था पनि समाजमा भेदभाव छदैछ, छोरीलाई सरकारी विद्यालय र छोरालाई प्राइभेट विद्यालय अध्यन गर्न पठाउँछन् ।

नेशनल माइक्रोफाइनान्स लघुवित संस्था लिमिटेडको सिइओ रामबहादुर यादवले नेपालमा अझै पनि ६० प्रतिशत नागरिक बैंकिङ पहुँचभन्दा बाहिर रहेको र अझै पनि झण्डै २० प्रतिशत नागरिक अझै पनि साहू महाजनसँग नै कारोबार गरिरहेकको बताउनु भयो ।कार्यक्रममा स्थानीय, विद्यार्थी ,महिला ,शिक्षक,पत्रकार,प्रहरी ,बैंकिङ क्षेत्रको कर्मचारी उपस्थिति थिए ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

९ चैत्र २०७८, बुधबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

९ चैत्र २०७८, बुधबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

९ चैत्र २०७८, बुधबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

९ चैत्र २०७८, बुधबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

९ चैत्र २०७८, बुधबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

९ चैत्र २०७८, बुधबार
Next Post
महिला स्वयंसेविकाको अन्तक्रिर्या सम्पन्न

महिला स्वयंसेविकाको अन्तक्रिर्या सम्पन्न

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी