Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

रामचन्द्र यादवकै कारण कांग्रेस निर्वाचन अन्यौलमा !

Sima Post Sima Post
१८ फाल्गुन २०७८, बुधबार
रामचन्द्र यादवकै कारण कांग्रेस निर्वाचन अन्यौलमा !
98
SHARES
307
VIEWS
Share on FacebookShare on Twitter

रामचन्द्र यादवकै कारण कांग्रेस निर्वाचन अन्यौलमा !

लहान । नेपाली कांग्रेस सिरहा जिल्ला कार्य समिति चयनका लागि हुने निर्वाचन वर्तमान सभापति रामचन्द्र यादवकै कारण अन्यौलमा परेको आरोप नेताहरुले लगाएका छन् ।

बुधबार सिरहामा भएको कांग्रेस नेताहरुको भेलामा यस्तो भनाई नेताहरुले व्यक्त गरेका छन् । ‘नेपाली कांग्रेस जस्तो पार्टीमा सिरहामा न त उद्घाटन सत्र भएको छ । न कतै बन्द सत्र भएको छ’, जिल्ला सचिव पञ्चलाल महतोले भने,‘यो सभापति रामचन्द्र यादवको असफलता हो । उनको कार्यकालमा कुनै गतिलो काम हुन सकेनन् । कार्यसमितिमा कुनै विषयमा छलफल हुन दिइरहेको छैन् ।’ आफुले पटक पटक विधि पद्धतीमा हिडाउन प्रयास गरेपनि सभापति यादवकै हठका कारण नसकेको उनले दुखेसो पोखे ।

फाल्गुन २० गते निर्वाचनको मिति तोकिएको छ । तर, न त निर्वाचन अधिकृतले कार्यक्रम निकाल्न सकेको छ । न मतदान स्थल टुङ्गो लागेको छ । होला कि नहोला निर्वाचन कांग्रेसीहरु अन्यौलमा परेको छ । ‘सभापति यादवले एकलौटी गर्न खोजेपछि अहिले यो अन्यौलता सृजना भएको छ,’महासमिति सदस्य रामदयाल यादवले भने,‘यस पटक कांग्रेस निर्वाचनमा बलमिचाई चल्दैन । कांग्रेसको भविष्य बचाउन अहिलेको नेतृत्व फेर्नुपर्छ । नयाँ नेतृत्वमा आउनुपर्छ ।’ त्यसका लागि रामसुन्दर चौधरीको प्यानल उपयुक्त रहेको उनले तर्क गरे ।

सिरहा लगायत देशभरिकै अन्य जिल्लामा पनि सदरमुकाममै कांग्रेसको अधिवेशन हुँदै आएको छ । यसपालि पनि अन्य जिल्लामा त्यही भएको छ । सिरहामा रामचन्द्र यादवको पक्षले गोलबजार प्रस्ताव गरेपछि विवाद सृजना हुने देखिएको छ ।

‘सदरमुकाममा पार्टी कार्यालय छ । शान्ति सुरक्षा छ । पहिलेदेखि त्यही हुँदै आएको छ,’कांग्रेसका एक नेताले भने,‘त्यसमा विवाद सृजना गराउनु उचित छैन् ।’ रामचन्द्र यादव यसपाली कांग्रेसको निर्वाचनमा आफु हार्ने देखेपछि यस्तो विवाद गराउन खोजेको उनको आरोप छ ।

यता, सभापति रामचन्द्र यादव निकट स्रोतका अनुसार बिहिबार ८ बजे बैठक बसेर निर्वाचन विषयमा छलफल हुने जनाएको छ ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

१८ फाल्गुन २०७८, बुधबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

१८ फाल्गुन २०७८, बुधबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

१८ फाल्गुन २०७८, बुधबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

१८ फाल्गुन २०७८, बुधबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

१८ फाल्गुन २०७८, बुधबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

१८ फाल्गुन २०७८, बुधबार
Next Post
सिराहा कांग्रेस अधिवेशन : समाचार संकलनमा अवरोध गरेपछि पत्रकारहरू धर्नामा

सिराहा कांग्रेस अधिवेशन : समाचार संकलनमा अवरोध गरेपछि पत्रकारहरू धर्नामा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

23 hours अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

1 day अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी