बरियारपट्टी । पशुपंछीको उपचारका लागि सिरहाको औरही गाउँपालिका बडा नम्बर १ हरकट्टीमा पशु कार्यालयको शिलान्यास गरेको छ । घाईते तथा विरामी पशुपंछीको उपचार पहिलो पनि हन्थयो र अब आफ्नै भवन हुदा वडा नम्बर १ हरकट्टीमा किसान लाई पशुपंछीको सहज रुपमा उपचार हुन्छ गाउँपालिका अध्यक्ष सिदार्थ यादवले बताए ।

सम्वन्धित समाचार :