Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बरियारपट्टीमा गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट हँदै

Sima Post Sima Post
१२ फाल्गुन २०७८, बिहीबार
बरियारपट्टीमा गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट हँदै
134
SHARES
418
VIEWS
Share on FacebookShare on Twitter


बरियारपट्टी ।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३जनता माध्यमिक विद्यालय देउरीपट्टी शिबनगरको प्राङ्गणमा आज गाउँपालिका स्तरीय तेस्रो अध्यक्ष कप शुरु भएको छन ।

गाउँपालिका स्तरीय अध्यक्ष कपको उध्दाटन गर्दै पालिका अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि सन्तोष कुमार महतोले खेलमा अनुशासन खेलाडीको गहना हो

।पालिकामा मात्र हैन सिङ्गो देश भरिनै यस पालिकाको खेलाडीका नाम सुन्नै हाम्रो चाहना छन।प्रायःजसो खेलमा कुनै ठाउँ दर्शक, त कुनै ठाउँ खेलाडी या कुनै ठाउँ एमपाईरको कारण झैझगडा हुन्छ त्यसै यस्तो समस्या नहोस् ।

खेल स्वास्थ ,जिबन र देशको लागि जरुरी छन भने महतोले बताउनुभयो ।कार्यक्रमका विशिष्ट अतिथि तथा पालिका उपाध्यक्ष रेखा कुमारी यादवले खेल अनुशासनमा रहेर खेल्नुपर्छ ।कुनै किसिमको झैझगडा नगर्नु होला र कार्यक्रम आयोजक लाई ध्यानाकर्षण गराउन चाहन्छु यो नगरपालिका हैन बरियारपट्टी गाउँपालिका हो त्यसै मेयर कपको ठाउँमा गाउँपालिका स्तरीय अध्यक्ष कप हुनुपर्छ भन्ने बताउनुभयो ।अर्को विशिष्ट अतिथि तथा जनता माध्यमिक विद्यालय देउरीपट्टी शिबनगरका प्रधानाध्यापक उमेश प्रसाद साहले खेलले स्वास्थ्य मात्र बनाउदैन खेलाडी मित्रता ,आत्मसात पनि बढाउछन ।

विद्यालय व्यवस्थापन समितिका छलफलको आधारमा गाउँपालिका स्तरीय अध्यक्ष कप यस विद्यालयको प्राङ्गणमा संचालन भएको हो र विद्यालय संचालन बिहान ६:३० बजे समेत सबैमा जानकारी गराउनुभो।उहाँले थपे खेलाको लागि फिल्ड वा एसटीडीएमको लागि व्यवस्था मिलाउन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष लाई आग्रह समेत गरे ।कार्यक्रममा स्थानीय, वडा अध्यक्ष,नेता ,प्रहरी खेलाडी लगायतका उपस्थिति थियो ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

१२ फाल्गुन २०७८, बिहीबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

१२ फाल्गुन २०७८, बिहीबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

१२ फाल्गुन २०७८, बिहीबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

१२ फाल्गुन २०७८, बिहीबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

१२ फाल्गुन २०७८, बिहीबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

१२ फाल्गुन २०७८, बिहीबार
Next Post

औरहीमा फैमली फोलडर ट्यावलेट हस्तान्तरण

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

22 hours अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

1 day अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी