Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सिरहा कांग्रेसमा रामसुन्दर चौधरी र रामचन्द्रबीच कडा टक्कर

Sima Post Sima Post
९ फाल्गुन २०७८, सोमबार
सिरहा कांग्रेसमा रामसुन्दर चौधरी र रामचन्द्रबीच कडा टक्कर
51
SHARES
159
VIEWS
Share on FacebookShare on Twitter

लहान । सिरहा कांग्रेसको जिल्ला अधिवेशन नजिकँदैछ । फाल्गुन १५ गते नयाँ कार्यसमिति चयनको लागि निर्वाचन हुने भएको छ । 

यसपाली जिल्ला सभापतिमा रामसुन्दर चौधरी र रामचन्द्र यादवले प्यानल बनाएर उम्मेदवारी दिँदैछ । दुवै जना प्रचार प्रसारलाई तिव्रता दिएको छ । 

कांग्रेस क्षेत्रीय प्रतिनिधिका अनुसार जिल्ला कार्य समितिको चुनावमा रामसुन्दर चौधरी र रामचन्द्र यादवबीच कडा प्रतिस्पर्धा देखिएको छ । 

रामसुन्दर चौधरीको प्यानलबाट दुई उपसभापतिमा गंगाराम यादव र नागेश्वर भुडेर(यादव), दुई सचिवमा रामचन्द्र यादव र अरुण सिंह छन् । रामसुन्दर चौधरी कांग्रेस सिरहाका दुई कार्यकाल उपसभापति भएका थिए । त्यसैगरी नागेश्वर, रामचन्द्र यादव र अरुण सिंह पूर्व क्षेत्रीय सभापति हुन् । दुई सहसचिव पदमा उम्मेदवार तय गरेको छैन् । 

यसैगरी रामचन्द्र यादवको प्यानलबाट दुई उपसभापतिमा सुनिल महतो र जागेश्वर मण्डल, दुई सचिवमा तार्केश्वर यादव र शैलेन्द्र यादव, दुई सहसचिवमा रामबाबु यादव, किरण वीसी रहेको छ । उपसभापतिमा उम्मेदवार भएका सुनिल महतो कांग्रेस लहान नगरका पूर्व सभापति हुन् ।

जागेश्वर मण्डल सुरुमा रामसुन्दर चौधरीको प्यानलबाट सहसचिवमा उम्मेदवारी दिने वचन दिएका थिए । रामचन्द्र यादवले कल्याणपुर नगरपालिकाका निलम्बित मेयर सुर्यनाथ मण्डललाई उपसभापति बनाउने तय गरेका थिए । तर, भ्रष्टाचार आरोपमा निलम्बनमा परेकाले जिल्ला अधिवेशनमा असर पर्छ भने सुर्यनाथ पछि हटेको कांग्रेस नेताहरुको भनाई छ । सोहीमा पदमा जागेश्वरलाई अफर दिएपछि उनी रामसुन्दर चौधरी प्यानल छोडेर रामचन्द्र यादवतीर लागेको थियो ।    

रामसुन्दर चौधरी पक्षमा जिल्ला मुख्य नेताहरु सांसद प्रदीप गिरी, कांग्रेस केन्द्रिय सदस्य तथा सांसद पद्म नारायण चौधरी, पूर्व केन्द्रिय कोषाध्यक्ष तथा सांसद सितादेवी यादव, पूर्व सांसद अमियकुमार यादव(अमिरि), प्रदेश सांसद नरेश यादव, पूर्व सांसद डाक्टर गणेश मण्डल, अमर रेग्मी, पूर्व जिल्ला सचिव पंचलाल महतो, कांग्रेस महासमिति सदस्य डाक्टर सुभाषचन्द्र यादव लगायत लागेका छन् ।

गिरी स्वास्थ्य उपचारमा भारत जानुअघि जिल्ला अधिवेशनको सन्दर्भमा डाक्टर गणेश मण्डललाई दुतको रुपमा जिल्ला पठाएको कांग्रेस वृतमा चर्चा छ । डाक्टर मण्डललाई सिरहामा गिरिको विश्वास पात्र मानिन्छ । 

त्यसैगरी रामचन्द्र यादवको पक्षमा पूर्व सांसद मुख्तार अहमद, केन्द्रिय सदस्य मंजु खाड, प्रदेश महामन्त्री उपेन्द्र यादव छन् । कांग्रेस  केन्द्रिय सदस्य तथा सांसद चित्रलेखा यादव तटस्थ रुपमा देखिएका कांग्रेस क्षेत्रीय प्रतिनिधिहरुको भनाई छ ।

१३ औँ जिल्ला अधिवेशनमा रामसुन्दर चौधरी, नरेश यादव र रामचन्द्र यादव उम्मेदवार भएका थिए । पहिलो चरणमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नपाएपछि पहिलो र दोस्रो भएका उम्मेदवारबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणमा रामसुन्दर चौधरीले रामचन्द्र यादवलाई सघाएपछि उनी निर्वाचित भएका थिए । 

रामचन्द्र यादवको कार्यकालमा स्थानीय तहको निर्वाचन, सांसद निर्वाचनमा सिरहामा कांग्रेसले लज्जास्पद हार खेपेपछि र विवादित घटनाहरु भएपछि नेतृत्व परिवर्तनको लागि जिल्लाका नेताहरुले रामसुन्दर चौधरीलाई उम्मेदवारको रुपमा अघि सारेको छ ।साभार लहान पोष्ट



यो पनि पढ्नुहोला !

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

९ फाल्गुन २०७८, सोमबार
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

९ फाल्गुन २०७८, सोमबार
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

९ फाल्गुन २०७८, सोमबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

९ फाल्गुन २०७८, सोमबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

९ फाल्गुन २०७८, सोमबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

९ फाल्गुन २०७८, सोमबार
Next Post
सिरहामा चाँदी सहित एक पक्राउ

सिरहामा चाँदी सहित एक पक्राउ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

3 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

6 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

1 week अफिले
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 weeks अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी