Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

उपेन्द्र यादवको प्रश्‍न : गरिबले कसरी लड्छन् महंगो चुनाव ?

Sima Post Sima Post
५ फाल्गुन २०७८, बिहीबार
उपेन्द्र यादवको प्रश्‍न : गरिबले कसरी लड्छन् महंगो चुनाव ?
52
SHARES
162
VIEWS
Share on FacebookShare on Twitter


मुकेश कुमार यादव बरियारपट्टी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले विश्वका धनी देशहरुभन्दा नेपाल जस्तो गरिब देशको चुनाव महंगो भएको बताएका छन् । उनले यस्तो महँगो चुनाव गरिब, दलित, पछाडि पारिएका वर्गले लड्न नसक्ने बताए ।
स्थानीय तहको चुनाव गराउन सरकारले १० अर्ब बजेट छुट्टयाएँदा निर्वाचन आयोगले ५० अर्ब मागेको भन्दै उनले नेपाल जस्तो गरिब देशमा कसरी चुनाव हुने बताए ।
‘यो त सरकारी खर्च भयो, चुनाव लड्नेका निम्ति गरिने खर्च अन्य धनी देशभन्दा धेरै बढी छ’ उनले भने, ‘यति खर्चिलो चुनावमा दलित, महिला, गरिब पछाडि पारिएका व्यक्ति कसरी चुनाव लड्छ ? प्रदेश र संसदको चुनाव त अझ महंगो छ ।’

‘संविधानमा निर्वाचन प्रणाली धेरै महँगो छ त्यसलाई परिवर्तन गर्नुपर्छ’ सिरहाको औरही गाउँपालिका वडा नम्बर ३ करहर्वामा बिहिवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘नेपाल जस्तो गरिब देशमा यस किसिमको निर्वाचन प्रणालीको आवश्यकता छैन।’

जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जातीय विभेद अन्त्य नभए सम्म मुलुकमा समृद्धि र विकास हुन नसक्ने बताएका छन् ।
।’ ऐतिहासिक मधेश विद्रोहबाट प्राप्त मधेशी ,दलित उत्पीडित वर्गको लागि आरक्षणले मुलुकमा परिवर्तन हुँदै गएको अनुभूति गराए पनि जातीय विभेद भने कायमै रहेको उनले बताए । तर आन्दोलनबाट प्राप्त उपलब्धिका कारण राजनीतिक प्रतिनिधित्वमा पालिकादेखि सांसद सम्ममा दलित र पिछडावर्गको थोरै भए सहभागिता हुँदै जानुले परिवर्तनको संकेत गरेको जिकिर समेत उनले गरे ।


जनता समाजवादी पार्टी नेपालक जिल्ला अध्यक्ष अशोक यादवले विगतको फोरमको नेतृत्वमा भएको आन्दोलनबाटै आरक्षणका कोटाहरु सहितका विभिन्न उपलब्धि भएको र सोही कारणले अत्यन्त पिछडिएका समुदायका महिलाहरु समेत राजनीतिक रुपमा अगाडि बढेको भए पनि सो सहभागिता अझै पर्याप्त नरहेको ठहर अध्यक्ष यादवले गरे ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

५ फाल्गुन २०७८, बिहीबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

५ फाल्गुन २०७८, बिहीबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

५ फाल्गुन २०७८, बिहीबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

५ फाल्गुन २०७८, बिहीबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

५ फाल्गुन २०७८, बिहीबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

५ फाल्गुन २०७८, बिहीबार
Next Post
सिरहा कांग्रेसमा रामसुन्दर चौधरी र रामचन्द्रबीच कडा टक्कर

सिरहा कांग्रेसमा रामसुन्दर चौधरी र रामचन्द्रबीच कडा टक्कर

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी