मुकेश कुमार यादव।बरियारपट्टी ।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर २ जानकारी नगर स्थित हुलाकी सडक खण्डमा बिहान अन्दाजी ७ बजे महिन्द्रा पिकपले ठोक्कर दिदा पैदल यात्री गम्भीर गाई भएको छ ।

पश्चिम बाट पुर्व जाने क्रममा जानकारी नगर स्थित स१च१०७३ नम्बरको पिकप भ्यानको ठोक्कर बाट पैदल यात्री बरियारपट्टी गाउँपालिका वडा नम्बर २ खोक्सीका मिन्टु मनसुरीको दाहिने खुट्टा भाचिएको छन।मनसुरी लाई उपचारको लागि बिराटनगर पठाएको प्रहरीले बताए छन।गाडिको चालक सिरहा नगरपालिका वडा नम्बर १२ सारशरका संजिब पासमान सामान्य घाइते ।गाडिएको साहु सिरहा नगरपालिका वडा नम्बर १ का अजित जैन र उनको श्रीमती तोसिका जैन पनि घाइते भएका छन ।तिब्र गति र कुहिरो कारण पैदल यात्रीको बचाउने क्रममा गाडि पल्टिएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता सुभाष बुढाथोकी बताए ।गाडी प्रहरीको नियन्त्रणमा छन भने चालक र गाडि साहु स्थानीय क्लिनिक उपचार भईरहेको प्रहरीले बताएका छन ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !