Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बरियारपट्टीमा पनि विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनाइए(तस्बिर )

Sima Post Sima Post
१ फाल्गुन २०७८, आईतवार
बरियारपट्टीमा पनि विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनाइए(तस्बिर )
74
SHARES
231
VIEWS
Share on FacebookShare on Twitter

सिरहाको बरियारपट्टीमा पनि विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएका छन् ।
नेकपा माओवादी (केन्द्र) ले विविध कार्यक्रम गरी बरियारपट्टीको पार्टी कार्यालय बाट रयालि निकालि गाउँ परिक्रमा गरिदै बरियारपट्टी चौकमा कोणसभा गरिदै जनयुद्ध दिवस मनाएका छन।

जनयुद्ध दिवसको स्मरण गर्दै पार्टी कार्यालयहरुमा कार्यकर्ताहरुको भेटघाट र शुभकामना आदान–प्रदानका कार्यक्रमहरुको आयोज नेकपा माओवादी केन्द्रको भातृ संगठन YCL नेपाल द्वारा आयोजित थिए ।


कार्यक्रममा मन्तब्य दिँदै प्रदेश कमिटी सदस्य जिबछ यादवले माओवादीको १० वर्षे जनयुद्धले सदियौदेखिको सामन्ती राज्यसत्ताबाट छुटकारा दिलाए पनि नेपालमा माओवादी आन्दोलन पूरा नभएकोले सबैले आआफ्नो ठाउँबाट खबरदारी गर्नुपर्ने बताए।


त्यस्तै प्रदेश प्रतिनिधि तथा जिल्ला कमिटी सदस्य राजेन्द्र यादवले आजको दिन प्रति क्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्ने जनयुद्धको वाटोमा अघि बढौं ! भन्ने मुल नाराको साथ जनयुद्धको सुरुवात रोल्पाको होलेरी र रुकुमको आठबीसकोट बाट २०५२ साल फागुन १ गते शुरु गरेको जनयुद्धको परिणामस्वरूप २ सय ५० वर्ष लामो केन्द्रीकृत सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्था को अन्त्य भयो भने बताउनु भयो ।


प्रदेश प्रतिनिधि अजय यादवले अहिले संघीय शासन ब्यवस्था,धर्मनिरिक्षेपता र समावेशीता जनयुद्धको महत्वपूर्ण उपलब्धि भएको बताए ।यादवले थपे आउदो चुनावमा बरियारपट्टी गाउँ पालिकामा नेकपा माओवादी केन्द्रको स्थानीय सरकार भयो भन्ने पालिकाको सहिद परिवारलाई रोजगारको व्यवस्था गर्छु भन्ने बताए ।


कर्मचारी संघको केन्द्रीय उपाध्यक्ष राम उदगार यादवले नेपालमा गणतन्त्र स्थापना र लोकतान्त्रिक शासन ब्यवस्था कायम गर्न जनयुद्धको महत्वपूर्ण भूमिका रहेको बताए ।
नेकपा माओवादी केन्द्रको पालिका अध्यक्ष रामेश्वर यादवले जनयुद्धकै बलमा नेपालमा अहिलेको राजनितिक परिवर्तन सम्भव भएको बताए ।


औरही गाउँ पालिका वडा नम्बर ५ का अध्यक्ष दिलिप यादवले माओवादी जनयुद्धले नेपाली जनताको हकअधिकार मुखरित भएको उल्लेख गदै अझै जनयुद्धले परिकल्पना गरेको हक अघिकारको सुनिश्चिता हुन नसकेको बताए।


नेता तथा कार्यकर्ताले सहिदको फोटोमा माल्यार्पण गरेका छन् । कार्यक्रममा बोल्दै नेताहरुले जनयुद्धको प्रशंसा गर्दै सहिदप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । उनीहरुले घाइते तथा सहिद परिवारप्रति सम्मान पनि व्यक्त गरे ।कार्यक्रममा सहिद परिवारका सदस्यहरुको पनि उपस्थिति छ ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१ फाल्गुन २०७८, आईतवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१ फाल्गुन २०७८, आईतवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१ फाल्गुन २०७८, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१ फाल्गुन २०७८, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१ फाल्गुन २०७८, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१ फाल्गुन २०७८, आईतवार
Next Post
बरियारपट्टीमा गाडीको ठोक्कर बाट पैदल यात्री घाइते

बरियारपट्टीमा गाडीको ठोक्कर बाट पैदल यात्री घाइते

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी