Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बरियारपट्टी गाउँपालिकाको छैठौं हिउँदे गाउँ सभा सम्पन्न

Sima Post Sima Post
१ फाल्गुन २०७८, आईतवार
बरियारपट्टी गाउँपालिकाको छैठौं हिउँदे गाउँ सभा सम्पन्न
62
SHARES
195
VIEWS
Share on FacebookShare on Twitter

मुकेश कुमार यादव ,बरियारपट्टी ।सिरहाको बरियारपट्टी गाउँपालिकाको छैठौं हिउँदे गाउँ सभा शुक्रबार बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ रहेको स्वास्थ्य चौकीको सभा हल बरियारपट्टीमा सर्वसहमति सम्पन्न भएको छ ।

बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोले अहिले सम्म दसौं गाउँ सभा हुनुपर्ने थियो तर प्रमुख प्रशासकीय अधिकृत रंजित जंग अधिकारी आएपछि पहिलोपटक हिउँदे गाउँ सभागरे छन ।महतोको अध्यक्षतामा सम्पन्न भएको गाउँसभाले गाउपालिकाको आन्तरिक स्रोतबाट हुने योजनाहरु गाउँसभाको निर्णयअनुसार सम्पन्न गर्ने समेत निर्णय गरेको छ ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेखा कुमारी यादवले कार्यपालिका सम्पुर्ण सरोकारवाला,स्थानीय र प्रतिपक्ष पार्टीले हरेक कार्यमा सहयोग गरैकै हो यो चाहि हाम्रो लागि खुसि मात्र हैन गौरव विषय पनि हो । गाउँ पालिकाको गाउँ सभाले पालिका भित्रको विकास निर्माणका अधुरा योजनाहरु यस आर्थिक बर्षमा पुरा गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंजित जंगअधिकारीले जानकारी दिनुभयो ।

गाउँपालिकाका गौरवका योजनाहरुलाई निरन्तरता दिने,सडक,खानेपानी,सिचाँई,कृषि,पर्यटन लगायतको क्षेत्रमा यस आर्थिक बर्षमा काम हुने अधिकारीले बताउनु भएको छ ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१ फाल्गुन २०७८, आईतवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१ फाल्गुन २०७८, आईतवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१ फाल्गुन २०७८, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१ फाल्गुन २०७८, आईतवार
अन्य

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

१ फाल्गुन २०७८, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१ फाल्गुन २०७८, आईतवार
Next Post
आजदेखि भौतिक रुपमै पठनपाठन

आजदेखि भौतिक रुपमै पठनपाठन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी