Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सीआरसीसीमार्फत नेपाली भूमिमा चिनियाँ सेना परिचालित

न्युजडेस्क न्युजडेस्क
१९ माघ २०७८, बुधबार
सीआरसीसीमार्फत नेपाली भूमिमा चिनियाँ सेना परिचालित
12
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सिन्धुपाल्चोकबाट चाइना जोड्ने कोदारी सडक निर्माणको वहानामा चिनियाँ निर्माण कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) मार्फत नेपाली भूमिमा चिनियाँ सेना परिचालित भएको खुल्न आएको छ ।

फौजी शैलीमा क्याम्प राखेर बसेको सीआरसीसीले गैरकानुनी रुपमा नेपालमा सुराकी समेत गर्ने गरेको स्थानीयको आरोप छ। त्यस्तै सीआरसीसीले कामदारको नाममा चिनियाँ सेनालाई ल्याएर नेपालको भूमि नै कब्जा गरेर बसेको छ। सीआरसीसीले तातोपानी सुख्खा बन्दरगाह आसपासको क्षेत्रमा क्याम्प बनाएर नेपाली भूमि कब्जा गरेर बसेको छ ।

चीनले सीआरसीसीका नाममा क्याम्पमा चिनियाँ सेना राखेर सादा पोसाकमा सुराकी गर्ने गरेको छ । चिनियाँ सेना सादा पोसकमा नेपाली भूमिमा पसेर दिनभर बस्ने, मदिरा सेवन गर्ने र सर्वसाधारणलाई दुब्र्यवहार गर्ने गरेका थिए। कयौं पटक उनीहरुलाई स्थानीयले लखेट्नु परेको थियो।

उक्त निर्माण कम्पनीमा कामदारका रुपमा सेना परिचालन गरेको र उनीहरु मार्फत नै सुचना संकलन गर्ने, स्थानीय प्रहरी/प्रशासनलाई निर्देशन दिने र नेपाल भूमिमा चीनको पक्षमा वातावरण बनाउने काम गरिरहेको उनीहरु बताउँछन् ।

यतिमात्र होइन, उनीहरुले जनप्रतिनिधि मार्फत स्थानीय तहमा समेत अनावश्यक रुपमा हस्तक्षेप गर्ने गरेका छन् । स्थानीय जनप्रतिनिधिहरुलाई चीन भ्रमण लैजानेदेखि उपचार वितरण गर्ने, राहतका नाममा खाद्यान्न र लत्ताकपडा वितरण गर्ने लगायतका काम समेत सीआरसीसी मार्फत चिनियाँ सेनाले नै गर्दै आएको उनीहरुको भनाइ छ ।

यसअघि भन्सार नजिकै रहेको सीआरसीसीको क्याम्प विस्तार गर्दै लगिएको छ। अहिले लामोसाघुमा कम्पनीको क्याम्प रहेको स्थानीवासी बताउँछन् । अहिले उक्त क्षेत्र चीनियाँको कब्जामा छ।

सीआरसीसीकी प्रतिनिधि सुलोचना लामिछानेले भने आफूहरु सुरुदेखि नै लामो साँघुमा रहेको दाबी गरेकी छिन् । सीआरसीसीका नाममा चिनियाँ सेनाको गतिविधि वढेको र क्याम्प राखेको विषय भने उनले अस्विकार गरिन्। यो विषयमा आफूले जवाफ दिन नसक्ने भन्दै एउटा देशको सेना अर्को देशमा प्रवेश गरेको भए नेपालको सेना तथा सशस्त्र प्रहरीले आफनो हिसाबले त्यसको ब्यवस्थापन गर्ने उनको भनाइ छ। नेपाली भूमि कब्जा गरेर बसेको विषयमा उनले सीआरसीसी कब्जा गरेर नभई काम गर्नका लागि भाडा तिरेर बसेको बताइन।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१९ माघ २०७८, बुधबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१९ माघ २०७८, बुधबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१९ माघ २०७८, बुधबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१९ माघ २०७८, बुधबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१९ माघ २०७८, बुधबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१९ माघ २०७८, बुधबार
Next Post
घुससहित वडासचिव साह पक्राउ

घुससहित वडासचिव साह पक्राउ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी