Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बरियारपट्टीमा राहत वितरण

Sima Post Sima Post
१७ माघ २०७८, सोमबार
बरियारपट्टीमा राहत वितरण
56
SHARES
176
VIEWS
Share on FacebookShare on Twitter

बरियारपट्टी ।सिरहाको बरियारपट्टीमा सोमबार एक संस्थाले राहत वितरण गरेको छ ।बरियारपट्टी गाउँपालिका वडा नम्बर ३मा रहेको २५ घरधुरी मलिक(डोम) समुदायमा राहत वितरण गरेको छन। गाउँ पालिका अध्यक्ष संतोष महतोले भने चु जी फाउन्डेसनले मधेस प्रदेशको गरिब अति विपन्न दलितको लागि यस् संस्थाले राहत वितरण गरेर स्राहनिय काम गरेको छन।

सिरहाको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी संयोजकत्वमा अति विपन्न गरिब दलित समुदायलाई राहत वितरण गरेको छ ।ताईवान्को चु जी फन्डोसन नेपालीको संयोजक डाक्टर पिआर रत्न महर्जन अनुसार नेपालमा भएको गरिब दलित विपन्न समुदायको सम्पुर्ण नागरिकहरु खानाको अभाव र चिसो वाट कुनै वृद्ध वृद्धालाई मर्नु नपरोस् भनेर चावल २५किलोग्राम ,पिठो १०किलोग्राम ,बदाम १ किलोग्राम,दाल १ किलोग्राम,चिनी १ किलोग्राम,खाने तेल १ लिटर र साबुन ४ पिस गरि खाद्यान्न वितरण गरिएको छन ।

फाउन्डेसनले सिरहाको २०० सय घर धुरी लाई राहत वितरण गर्न लागेको संयोजक महर्जनले वताए ।

सिरहाको धनगढीमाई नगरपालिका मिर्चैया नगरपालिका भगवनपुर गाउँपालिका र बरियारपट्टी गाउँपालिका लगायत ठाउँमा अति विपन्न निमुखा जनतालाई राहत वितरण गरिएको छन ।

राहत सामग्री चु जी फाउन्डेसनले जिल्लालाई जिम्मा लगाएको थियो ।फाउन्डेसनले जिम्मा लगाएको राहत सामग्री जिल्लाको समन्वयमा वितरण गरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी वताएको छन ।

चु जी फाउन्डेसनले पछिल्लो पहिलो र दोस्रो चरणको कोबिड १९ क्रममा मधेस प्रदेशका ९० हजार घरधुरी लाई ४२ किलोग्राम प्याकेजमा खाद्यान्न सहयोग गरेको दलित सरोकार मंच कार्यकारी निर्देशक भोला प्रसानले जानकारी दिनुभयो ।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

१७ माघ २०७८, सोमबार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१७ माघ २०७८, सोमबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१७ माघ २०७८, सोमबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१७ माघ २०७८, सोमबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१७ माघ २०७८, सोमबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१७ माघ २०७८, सोमबार
Next Post
बरियारपट्टीमा सिडिओ र एसपीले गरे सर्वसाधारणलाई माक्स वितरण

बरियारपट्टीमा सिडिओ र एसपीले गरे सर्वसाधारणलाई माक्स वितरण

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

2 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी