Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नोवेल मेडिकल कलेजमा भएको तोडफोडको निन्दा गर्दै अभियनाद्वारा प्रदर्शन

न्युजडेस्क न्युजडेस्क
१२ माघ २०७८, बुधबार
नोवेल मेडिकल कलेजमा भएको तोडफोडको निन्दा गर्दै अभियनाद्वारा प्रदर्शन
25
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैँ – राष्ट्रिय एकता अभियानले बुधबार मोरङ्गको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा भएको तोडफोडको निन्दा गर्दै प्रदर्शन गरेकाे छ ।

मेडिकल कलेजमा भएको तोडफोड र आतंक प्रति ध्यानाकर्षण भएको जनाउँदै अभियानका माेरङ जिल्ला संयाेजक जितेन्द्र यादवकाे नेतृत्वमा घट्नामा संलग्नहरुलाई कारवाही गर्दै प्रदर्शन गरिएकाे हाे ।

विधार्थी आन्दाेलनको नाममा नोबेल हस्पिटलभित्र तोड़फोड़ तथा बिरामी कुरुवालाई आतंकित पार्ने एवं नर्सहरुसँग अभद्रता गरेकोविरुद्धमा अभियाले विरोध प्रदर्शन गरेको हाे।

प्रदर्शनमा हस्पिटलभित्र गुंडागर्दी गर्न पाइँदैन,बिरामीलाई आतंकित गर्न पाइँदैन,आन्दोलनको नाममा गुण्डागर्दी बन्द गर, नोबेल हस्पिटलभित्र आतंक मचाउने ऊपर कारवाही गर जस्ता अभियन्ताहरुले नारा लगाएका थिए ।

नोबेल मेडिकल कलेजमा विधार्थी संगठनको नाममा गुण्डागर्दी गरिएकोप्रति अभियानले समेत आपत्ति जनाएकाे छ।

अभियानका संयाेजक यादवले भने, ‘अस्पताल, कलेज, मन्दिर लगायतका संरचना सामाजिक संरचना हुन् । त्यहाँ गएर विरामी तथा घाइते एवम् महिला स्वास्थ्यर्मीहरुलाई त्रसित र आतंकित बनाउँनु, धम्की दिनु, तोडफोड गर्नु र असुरक्षाको वातावरण श्रृजना गर्नु निन्दनीय कार्य हो।’

आन्दोलन आफैमा गलत नभएपनि आन्दोलन सरोकारवाला केन्द्रित कुनुपर्ने अभियानको जोड छ। ‘कलेजले कुनै गल्ती गरेको भए वा विद्यार्थीहरु समस्यामा परेको भए कलेजलाई नियमन गर्ने मेडिकल काउन्सिल जस्ता निकाय छन्’ यादवले भने–‘उनीहरुसँग सम्वन्धित भएर गरिएको भए आन्दोलनलाई जायज मान्न सकिन्छ।’

तर, कुनै मन्दिर, अस्पताल, स्कुल, कलेजमा भेला भएर आन्दोलन गर्नु, तोडफोड गर्नु र धम्की दिनुलाई कदापी सही मान्न नसकिने भन्दै नोवेल मेडिकल कलेजमा भएको तोडफोड तथा क्षतिका लागि जिम्मेवार भएकाहरुलाई यथाशिघ्र नियन्त्रण गरी कारवाही गर्न माग गरिएको अभियानका संयाेजक यादवले बताए ।

चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क लिएको बिरोधमा प्रदर्शन गर्दै आएका विद्यार्थी र कलेजका सुरक्षागार्डबीच सोमबार झडप भएको थियो। विद्यार्थीले मेडिकल कलेजमा तोडफोड गरेका थिए ।

दोहोरो झडपमा अस्पतालभित्रको फार्मेसी, मेडिकल कलेजका झ्याल, ढोकाका सीसा, मेडिकल कलेजका २ वटा कम्प्युटर, प्रिन्टर लगायतमा क्षती पुगेको थियो। कलेजका सुरक्षा गार्डले भाटाले हिर्काउँदा केही विद्यार्थी घाइते भएका थिए।



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

१२ माघ २०७८, बुधबार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

१२ माघ २०७८, बुधबार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

१२ माघ २०७८, बुधबार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

१२ माघ २०७८, बुधबार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

१२ माघ २०७८, बुधबार
समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव
BannerNews

समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव

१२ माघ २०७८, बुधबार
Next Post
राष्ट्रियसभा गठबन्धनका दूबै उम्मेदवार विजयी

राष्ट्रियसभा गठबन्धनका दूबै उम्मेदवार विजयी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

3 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

1 month अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

1 month अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी