Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कलेजमा तोडफोड गर्नु र विरामीलाई आतंकित वनाउनु निन्दनियः राष्ट्रिय एकता अभियान

न्युजडेस्क न्युजडेस्क
११ माघ २०७८, मंगलवार
कलेजमा तोडफोड गर्नु र विरामीलाई आतंकित वनाउनु निन्दनियः राष्ट्रिय एकता अभियान
11
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय एकता अभियानले सोमवार मोरङ्गको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा भएको तोडफोडको निन्दा गरेको छ। मेडिकल कलेजमा भएको तोडफोड र आतंक प्रति ध्यानाकर्षण भएको जनाउँदै अभियानले घट्नामा संलग्नहरुलाई कारवाही गर्न समेत माग गरेको छ।
अभियानका मोरङ संयोजक जितेन्द्र यादवले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘अस्पताल, कलेज, मन्दिर लगायतका संरचना सामाजिक संरचना हुन । त्यहाँ गएर विरामी तथा घाईते एवम् महिला स्वास्थ्यर्मीहरुलाई त्रसित र आतंकित वनाउँउनु, धम्की दिनु, तोडफोड गर्नु र असुरक्षाको वातावरण श्रृजना गर्नु निन्दनीय कार्य हो’ भनेका छन् ।
आन्दोलन आफैमा गलत नभएपनि आन्दोलन सरोकारवाला केन्द्रित कुनुपर्ने अभियानको जोड छ। ‘कलेजले कुनै गल्ती गरेको भए वा विद्यार्थीहरु समस्यामा परेको भए कलेजलाई नियमन गर्ने मेडिकल काउन्सिल जस्ता निकाय छन्’ विज्ञप्तिमा भनिएको छ–‘उनीहरुसँग सम्वन्धित भएर गरिएको भए आन्दोलनलाई जायज मान्न सकिन्छ।’
तर, कुनै मन्दिर, अस्पताल, स्कुल, कलेजमा भेला भएर आन्दोलन गर्नु, तोडफोड गर्नु र धम्की दिनुलाई कदापी सही मान्न नसकिने भन्दै नोवेल मेडिकल कलेजमा भएको तोडफोड तथा क्षतीका लागि जिम्मेवार भएकाहरुलाई यथाशिघ्र नियन्त्रण गरी कारवाही गर्न माग रिएको छ।
चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क लिएको बिरोधमा प्रदर्शन गर्दै आएका विद्यार्थी र कलेजका सुरक्षागार्डबीच सोमबार झडप भएको थियो। विद्यार्थीले मेडिकल कलेजमा तोडफोड गरेका थिए ।
दोहोरो झडपमा अस्पतालभित्रको फार्मेसी, मेडिकल कलेजका झ्याल, ढोकाका सीसा, मेडिकल कलेजका २ वटा कम्प्युटर, प्रिन्टर लगायतमा क्षती पुगेको थियो। कलेजका सुरक्षा गार्डले भाटाले हिर्काउँदा केही विद्यार्थी घाइते भएका थिए।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

११ माघ २०७८, मंगलवार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

११ माघ २०७८, मंगलवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

११ माघ २०७८, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

११ माघ २०७८, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

११ माघ २०७८, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

११ माघ २०७८, मंगलवार
Next Post
नोवेल मेडिकल कलेजमा भएको तोडफोडको निन्दा गर्दै अभियनाद्वारा प्रदर्शन

नोवेल मेडिकल कलेजमा भएको तोडफोडको निन्दा गर्दै अभियनाद्वारा प्रदर्शन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

2 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी