Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बरियारपट्टी नाकामा प्रशासनकै सेटिङ्गमा व्यापक तस्करी

Sima Post Sima Post
११ माघ २०७८, मंगलवार
बरियारपट्टी नाकामा प्रशासनकै सेटिङ्गमा व्यापक तस्करी
123
SHARES
383
VIEWS
Share on FacebookShare on Twitter

बरियारपट्टी ।प्रशासनकै सेटिङ्गमा अहिले व्यापक रुपमा तस्करी फस्टाएपछि मधेस प्रदेश अन्तर्गत सिरहाका छोटी भन्सार बरियारपट्टीको राजस्व दिनप्रतिदिन घटदो क्रममा छन् ।

छोटी भन्सार कार्यालय बरियारपट्टीको दिनको ५सय देखि १५ सय मात्रै राजस्व संकलन हुनु स्थानीयको चिन्ताको विषय बनेका छन।छोटी भन्सार कार्यालय बाट प्रतिदिन २५/३० व्यापारीहरु मालसामान ल्याउने गर्छन जसमध्ये २० जना महिला १० पुरुष रहेका ब्यापारी स्रोतले बताएका छन ।


एक व्यापारी (नाम परिवर्तन ) जिबछ यादवले भने मित्र राष्ट्र भारतको लदनियाँ वाट मालसामान ल्याउदा दसगजा क्षेत्रमा (नम्बर १ ) इलाका प्रहरी चौकी बरियारपट्टी र सशस्त्र प्रहरी बल बरियारपट्टीको संयुक्तरूपमा सम्पूर्ण मालसामानका चेकजाँच गरिन्छ त्यसपछि (नम्बर २) भन्सार कार्यालय निर भन्सारको कर्मचारी र सशस्त्र प्रहरी पुन: त्यहीँ सामान चेकजाँच गरिन्छ।(नम्बर ३)त्यही मालसामान तेस्रोपटक इलाका प्रहरी कार्यालय बरियारपट्टीले दुर्गा मन्दिर स्थित चेकजाँच गरिन्छ ,( नम्बर ४)चौथोपटक त्यहीँ मालसामान इलाका प्रहरी कार्यालय सुखिपुर , सशस्त्र प्रहरी बल सुखिपुर र इलाका प्रहरी कार्यालय महेसपुर पतारीले चेकजाँच गर्छन् ।(नम्बर ५)जिरोमाईलमा त्यहीँ मालसामान पुनः इलाका प्रहरी कार्यालय धनगढी ,सशस्त्र प्रहरी बल गोलबजार चेकजाँच गरिन्छ यस्तो अवस्थामा प्रशासन र सरोकारवालाले तस्करी गराए मात्र कुनै व्यापारी तस्करी गर्न सकिँन्छ ।उहाँले पटकपटक दोहोराए तस्कर व्यापारी हैन सरोकारवाला हो?


अर्को व्यापारी महिन्द्र साहले (नाम परिवर्तन )बरियारपट्टीको प्रहरी र सशस्त्र प्रहरी लाई महिनामा २हजार देखि ३हजार तर्नु पर्छ र जति माथि तिर गए घटदो क्रममा रुपैयाँ तिर्नुपर्ने बाध्यता हुन्छ यो तो प्रमुख भाग र बाटो भेटाएको प्रशासन ५० /१०० प्रतिदिन तिर्नु पर्छ ।
सादा पोसाकमा खटिने घुमुवा सशस्त्र प्रहरी र प्रहरीसँग सेटिङ मिलाएर तस्करले भन्सार कार्यालयको पछाडिबाट मालसामान वारपार गराउँछन् । जिल्ला प्रहरी कार्यालय सिराहाका घुमुवाको सक्रियता पनि उत्तिकै देखिन्छन भने इलाका प्रहरी कार्यालय घुमुवाहरुले तस्करलाई स्कटिङ समेत गर्ने गरेको छ र इलाका प्रहरी कार्यालय बरियारपट्टी घुमुवा पवन यादवको ईसारामा सबै सेटिँग भई रहेको देखिन्छ ।


स्थानीय सिता यादवले भने अबैध मदिराका कारण सामाजमा चोरी ,समाजिक वातावरण दिनप्रतिदिन बिग्रिरहेछन यस्तो अबस्थामा अबैध मदिरा नष्ट गर्नुको सट्टा प्रहरीले अबैध मदिरा उत्पादन गर्ने संग र जिरोमाईल बाट बस ल्याउने संग केही रकम लिई बरियारपट्टी प्रहरी मौनता देखिन्छ ।
पारिबाट बस र अटोमा कपडा, मोटरपार्टस, सुर्ती, राजनिवास गुटखा, रजनिगन्धा, रंगपेन्ट,कस्मेटिक्स सामान, तेल, चिनी, लागुऔषध, औषधि, लगायत सबै तस्करी हुन्छ,वारिबाट मटर, चाइनिज स्याउ, मदिरा पारि पुग्छ,’ स्रोतले जनाएको छ।
सीमावर्ती नाका बरियारपट्टीको पिल्लर नम्बर २२, कटहा जाने बाटो,हाँस फार्म र दरहैया बाटो सबै ठाउँमा सुरक्षाकर्मीका पोस्ट हुदा पनि तस्करी रोकिएको छैन ।
सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएको सीमानाकाबाट ठूलो परिमाणममा तस्करीको सामान छिराउन बिना सेटिङ सम्भव नभएकाले नेपाल प्रहरीका घुमुवाहरु सेटिङ मिलाउनमै व्यस्त रहेका हुन्छ।
सनिवार राति ९ बजे सशस्त्र प्रहरी नम्बर ७ गण सिरहाको विषेश टोलिले दरहैया स्थित ५ बोरा दूध र स२प ७७४ मोटरसाइकल समेत माडर भन्सार कार्यालय बुझाएको छन त्यस्तै १० दिन अगाडि विषेश टोलिले जिरोमाईल स्थित बस चेकजाँच गरिँदा ७० हजारको मालसामान भन्सार बुझाएको थियो।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

११ माघ २०७८, मंगलवार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

११ माघ २०७८, मंगलवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

११ माघ २०७८, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

११ माघ २०७८, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

११ माघ २०७८, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

११ माघ २०७८, मंगलवार
Next Post
कलेजमा तोडफोड गर्नु र विरामीलाई आतंकित वनाउनु निन्दनियः राष्ट्रिय एकता अभियान

कलेजमा तोडफोड गर्नु र विरामीलाई आतंकित वनाउनु निन्दनियः राष्ट्रिय एकता अभियान

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

2 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी