Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सिके राउतको उत्तेजक भाषणः सत्तामा पुगेका जरासन्धहरुलाई समाप्त पार्नुपर्छ

Sima Post Sima Post
३० पुष २०७८, शुक्रबार
सिके राउतको उत्तेजक भाषणः सत्तामा पुगेका जरासन्धहरुलाई समाप्त पार्नुपर्छ
20
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

सिराहा । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पार्टीद्वारा जारी किसान आन्दोलनलाई हिंसात्मक बनाउन कार्यकर्तालाई सन्देश दिएका छन् । सिरहा सदरमुकाममा भाषण गर्दै उनले सांसद र मन्त्रीलाई जनकारवाही गर्ने चेतावनी पनि सुनाए ।
पार्टीद्वारा आज आयोजित सभामा राउतले उत्तेजक भाषण गरेका थिए । उनले मन्त्री, सांसद र नेताहरुलाई भौतिकरुपमा नै समाप्त पानुपर्ने आशय व्यक्त गरे ।

राउतले भने, ‘जसरी जरासन्धलाई बलरामले कोदालोले बध गरेका थिए । त्यसरी नै तपाईं किसानहरुले सत्तामा पुगेका जरासन्धहरुलाई कोदालोले अन्त्य गर्नुपर्छ । किसानले आफ्नो ताकत देखाउनुपर्छ ।’उनले थपे, ‘एक-दुई टकाको दाना खाएपछि बगरा (चरा) लाई मार्ने प्रयास गर्छौं । तर अबौंको मल खाने कृषिमन्त्रीलाई के गर्ने ? यो कुरा तपाईं किसाहरुले बुझनुपर्छ ।’

उनले अब बगरालाई छाडेर भ्रष्टाचारमा लिप्त मन्त्री र सांसदलाई लखेट्नुपर्ने उल्लेख गरे । राजमार्ग बन्दको घोषणा गरेर मात्र माग पुरा नहुने भन्दै राउतले अब राजमार्गमै खाना पकाएर खाने पनि बताए ।

उनले भने, ‘राजमार्गमै अब भट्टी जलाउछौं । खाना पकाएर खान्छौं । र सांसद मन्त्री आए त्यहीँ जनकारबाही गर्छौं ।’

राउतले २१ दिन आन्दोलन गर्दा राजतन्त्र ढलेको तर किसान आन्दोलनको २२ दिन पुरा हुँदा पनि माग पुरा गर्न चासो नदेखाइएको गुनासो गरे । किसानकै मत लिएर सत्तामा पुगेकाहरू अहिले किसानमाथि नै गोली बर्साइरहेको उनको आरोप थियो ।

‘यति दिन आन्दोलन गर्दा माग पुरा भएन भनेर कोही पनि हतास नहुनुहोला’, उनले भने, ‘सँधै नेतालाई सत्तामा पुर्‍याउन आन्दोलन गरेका छौं । आज बल्ल आफ्नो माग पुरा गराउन सडकमा छौं । त्यसैले माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ ।’

अध्यक्ष राउतले किसानको खेतबाट मोटर समात्न जाने विद्युतका कर्मचारीलाई जनकारवाही हुने चेतावनी समेत दिए ।

उनले भने, ‘सरकारले सिंचाईको व्यवस्था नगर्ने, अनि किसानले मोटर चलाएर बालीनालीमा पानी हालेपछि समात्न मिल्छ ? मिल्दैन । अब मोटर समात्न जाने विद्युतका कर्मचारीलाई जनकारबाही हुन्छ । तपाईंहरु जनकारबाही गर्न तयार हुनुस् ।’

जनमत पार्टीले विभिन्न माग राखेर मधेसका सबै जिल्लाको सदरमुकाममा प्रदर्शन गरेको छ ।साभार नेपालप्रस



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

३० पुष २०७८, शुक्रबार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

३० पुष २०७८, शुक्रबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

३० पुष २०७८, शुक्रबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

३० पुष २०७८, शुक्रबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

३० पुष २०७८, शुक्रबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

३० पुष २०७८, शुक्रबार
Next Post
नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई  कालोमोसो दले

नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई कालोमोसो दले

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

1 hour अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी