लहान ।सिरहाको बरियारपट्टी गाउँपालिकामा सोमबार तलाबन्दि गरेका छन ।
पुरानो परिक्षाको नतिजा प्रकाशन नगरि विभिन्न पदमा नयाँ विज्ञापन गरि परिक्षा लिन लागदा ने.का. माओवादी केन्द्र र नेपाल काङ्ग्रेसले परिक्षा अस्थगित गर्ने गाउँ पालिकामा तालाबन्दी गरेका छन ।प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले थाहा पाउने वित्तिकै गाउँ पालिकाको सरोकारवाला र आन्दोलन कारी संग छलफल गरेका छन ।
छलफलमा पहिले बिज्ञापन गरेको कार्यालय सहयोगी पदको नतिजा प्रकाशन गर्न र नयाँ बिज्ञापन प्रशासनको रोहवरमा प्रकाश गर्न निर्देशन गरेका छन ।