Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नेपालमा संघीय हिन्दु गणतन्त्र स्थापनाका लागि अभियान चलाइँदै

न्युजडेस्क न्युजडेस्क
२४ पुष २०७८, शनिबार
नेपालमा संघीय हिन्दु गणतन्त्र स्थापनाका लागि अभियान चलाइँदै
12
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । नेपालमा राजासहितको हिन्दु राष्ट्रको विषयमा राजनीतिक दलहरुमा नै बहस चलिरहेका बेला राष्ट्रिय एकता अभियान नेपालले संघीय हिन्दु गणतन्त्रको अभियान सुरु गरेको छ ।

राष्ट्रिय एकता अभियान विराटनगरले शनिबार विराटनगरमा ‘संघीय हिन्दु गणतन्त्र विषयक बिचार गोष्ठी’ कार्यक्रम गरेको छ । विराटनगरका समाजसेवी तथा अभियानका केन्दीय सदस्य निर्मल दुगढको अध्यक्षतामा सम्पन्न गोष्ठीमा भारतीय जनता पार्टीका बिहार प्रदेशका मन्त्री भानु प्रकाश रायले नेपाल धर्मनिरपेक्ष भएकाले हिन्दुत्व र हिन्दु संस्कार र संस्कृति संकटमा परेको बताउनुभयो ।
‘वेद, पुराण तथा बिभिन्न धार्मिक ग्रन्थहरुमा नेपालमा भएको हिन्दुत्व र हिन्दु संस्कारका बारेमा बर्णन गरिएकाले त्यसको संरक्षण र सम्बद्र्धनका लागि संघीय हिन्दु गणतन्त्र आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘हिन्दुहरुको महान धर्मग्रन्थ रामयणमा वर्णन गरिएको राजा जनक र देवी सीताको जन्मभूमीसमेत रहेको नेपाल संघीय हिन्दु गणतन्त्र राष्ट्रका लागि सक्षम रहेकाले यो अभियानलाई सफल पार्ने सबै हिन्दुको दायित्व हो ।’
राष्ट्रिय एकता अभियान नेपालका अध्यक्ष बिनयकुमार यादवले हिन्दु धर्म र संस्कृतिसँग सम्बन्धित अनेकौं पौराणिक स्थल रहेको नेपाल संघीय हिन्दु गणतन्त्र हुनु आवश्यक रहेकाले यो अभियान देशभरि सञ्चालन गरेको बताउनुभयो । ‘एकथरी राजासहितको हिन्दु गणतन्त्रको वकालत गरिरहेका छन् तर सहीदहरुले सहादत दिएर आएको गणतन्त्र मास्न नदिनका लागि पनि संघीय हिन्दु गणतन्त्रको अभियान सफल बनाउन आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘संसारमा अनेकौं इस्लामिक राज्य भएकाले नेपाल संघीय हिन्दु गणतन्त्र राष्ट्र हुनु आवश्यक छ ।’
अभियानकी उपाध्यक्ष सुनिता साहले मुलुकमा धर्मनिरपेक्षता भएदेखि हिन्दु धर्म, संस्कार र संस्कृति दैनिक संकुचनमा पर्दै गएको बताउनुभयो । अभियानका केन्द्रीय सदस्य निर्मल दुगढको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उनले धर्मनिरपेक्षताले हिन्दु र हिन्दुत्व नास भइरहेको हुँदा संघीय हिन्दु गणतन्त्र अभियानमा सबैलाई लाग्न आह्वान गर्नुभयो । उहाँले हिन्दु धर्मले महिलालाई देवीको दर्जा दिएकाले पनि सम्पूर्ण महिलाहरुलाई यो अभियानमा सरिक भएर सफल बनाउनु दायित्व भएको बताउनुभयो ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२४ पुष २०७८, शनिबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

२४ पुष २०७८, शनिबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

२४ पुष २०७८, शनिबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

२४ पुष २०७८, शनिबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

२४ पुष २०७८, शनिबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

२४ पुष २०७८, शनिबार
Next Post
माघ १५ गतेसम्म विद्यालय बन्द

माघ १५ गतेसम्म विद्यालय बन्द

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 days अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी