Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

‘मधेशवादी कहलिएका दल भ्रष्टाचारमा चुर्लुम्म’

न्युजडेस्क न्युजडेस्क
२४ पुष २०७८, शनिबार
‘मधेशवादी कहलिएका दल भ्रष्टाचारमा चुर्लुम्म’
36
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter

राजविराज । नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेको सप्तरीमा आयोजित एक कार्यक्रममा बक्ताहरुले बताएका छन ।
जिल्लाको शम्भुनाथ नगरपालिकास्थित कठौनामा राष्ट्रिय हिन्दु पत्रकार संजालले आयोजना गरेको ‘मधेशको नेतृत्व र विकासको अवस्था’ बिषयक अन्तरकृया कार्यक्रममा बोल्दै बक्ताले नेपालको भूमीमा चीनले आफू अनुकूल काम गरिरहेको बताए ।
उनीहरुले तराई मधेशका व्यक्तिलाई पनि प्रलोभनमा पारी चीन आफनो ऋण जालमा फसाईरहेको आरोप समेत लगाए । जसका कारण मधेशको विकास पनि पछि परिरहेको बताए ।


कार्यक्रममा नेपाली काँग्रेसका नेता बुद्धिजिवी सबुरलाल साहुले मधेशमा चिनियाँ कम्पनीहरुले चीनबाट कामदार ल्याई नेपाली कामदारको श्रम शोषण गरिरहेको आरोप लगाए । उनले चीनमा आजिवन कारावासको सजाय पाएका व्यक्तिलाई नेपालमा बोलाएर काममा लगाईरहेको खुलाए ।
नेपाली काँग्रेस प्रदेश १ को ख का क्षेत्रीय सभापनि उमेश मिश्राले चीनले आफनो प्रभाव बढाउन मधेशदवादी दलका केही नेताहरुसंग सम्पर्क बढाउन खोजेको आरोप लगाए ।
उनले जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव जस्ता व्यक्तिहरु पनि चीनको इसारामा मधेशमा काम गरिरहेको बताए ।
जनता समाजवादी पार्टीले मधेशमा द्वन्द्व बढाउन खोजेको बताउँदै मिश्रले भने, ‘जनता समाजवादी पार्टीका नेताहरुले विकास भन्दा पनि भ्रष्टाचार कसरी गर्ने प्रति बढी ध्यान केन्द्रीत गरेका छन् ।’


मधेशवादी नेताहरुकै कारण मधेशमा भ्रष्टाचार संस्थागत भएको उनले दावी गरे ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य विरेन्द्र साह ‘क्रान्ति’ ले चीनको विआरआई परियोजना गरीव राष्ट्रलाई भारी ऋण बोकाएर आफ्नो इसारामा नचाउने किसिमको योजना रहेको बताए ।
चीनले आफ्नो अभिष्ट पूरा गर्नका लागि नेपालमा पनि विआरआई परियोजना लागू गराउन खोजेको आरोप लगाए । साहले नेपालमा विआरआई परियोजना लागू हुन नदिनुपर्नेमा जोड् दिए ।


सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्मदेश्वर प्रसाद साहले प्रदेश सरकारमा मधेशवादी दलका मुखियाहरुकै प्रतिनिधित्व भएपनि मधेशमा विकास नहुनु दुःखद भएको बताए । उनले आफूलाई मधेशका नेता भनेर चिनाउनेहरुको पछिल्लो क्रियाकलापले विकास भन्दा पनि विनासले प्राथमिकता पाएको उनको भनाई छ ।
‘मधेशी दलले नेतृत्व गरेको सरकारले ४ वर्षमा पनि आफनो भवन बनाउन सकेको छैन । अहिले पनि राजाको समयमै निर्माण गरिएको जकपुर चुरोट कारखानामै आफ्नो निवास र मन्त्रालय राखेको छ’ उनले भने, ‘आफनो घर समेत बनाउन नसक्ने मधेशका नेताहरुले जनताको घरदैलोमा विकास कसरी गर्छ ?’
प्रधानाध्यापक धर्मदेव साहले राजनीतिक रुपमा नेतृत्व गर्नेले विकासको पनि जिम्मा लिएर अगाडी बढ्नुपर्ने बताए । उनले नेतृत्वकर्ताले विकासको लागि योजना बनाएर लक्ष्य अनुसारका काम गर्न नसके नेतृत्वको कुनै अर्थ हुन नसक्ने उल्लेख गरे ।
नेपाली काँग्रेसका युवा नेता अर्जुन साहले माओवादी र मधेशवादी नेताहरुले समाजलाई विभाजन गरेको आरोप लगाए । उनले आफू सत्तामा जानको लागि माओवादी र मधेशवादी दलका नेताहरु समाजका विभिन्न वर्गलाई विभाजन गरेर सामाजिक एकतालाई कमजोर पारेको कारण विकासले गति लिन नसकेको बताए ।


अधिवक्ता हेमनारायण चौधरीले पार्टीको झण्डा बोकेर स्थानीय तहमा जनप्रतिनिधि गएको कारण मधेशमा विकास नभएको बताए । उनले स्थानीय तहमा दलको टिकट लिएर चुनावमा जाने कानुन नफेरिएसम्म स्थानीय तहबाट प्रवाह हुने विकासमा असर पर्ने तर्क राखे ।
‘स्थानीय तहमा दलीय टिकटमा चुनाव हुनुहुँदैन’ उनले भने ।
कार्यक्रममा स्थानियत नेता सत्यजिकत कुमार झा, हिन्दु यूवा संघका जिल्ला अध्यक्ष दिपेश देब जोशी, मैथिली सहित्य परिषदका अध्यक्ष सतिश कुमार दत्त, नेपाली कांग्रेसका यूवा नेता जगदीश साह, नेपाल प्रेस यूनियनका पूर्व अध्यक्ष ओम प्रकाश साह लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२४ पुष २०७८, शनिबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

२४ पुष २०७८, शनिबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

२४ पुष २०७८, शनिबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

२४ पुष २०७८, शनिबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

२४ पुष २०७८, शनिबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

२४ पुष २०७८, शनिबार
Next Post
नेपालमा संघीय हिन्दु गणतन्त्र स्थापनाका लागि अभियान चलाइँदै

नेपालमा संघीय हिन्दु गणतन्त्र स्थापनाका लागि अभियान चलाइँदै

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी