Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बालुवाटारको १४३ रोपनी जग्गा प्रकरणमा भूमाफिया

Sima Post Sima Post
१७ पुष २०७८, शनिबार
बालुवाटारको १४३ रोपनी जग्गा प्रकरणमा भूमाफिया
15
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १६ पौष । किर्ते र कर्तुतले ढिलोचाँडो सताउँछ भन्ने ललिता निवास जग्गा प्रकरणमा देखिएको छ । बालुवाटारको १४३ रोपनी जग्गा प्रकरणमा भूमाफियाले घूसवापत जग्गा नै दिएको खुल्यो । जग्गा उच्च तहका कर्मचारी देखि राजनीतिक दलका नेतासम्मले आफ्नो नाममा राखेनन् ।

कसैले ज्वाईंको नाममा त कसैले सालीको नाममा राखे । आफ्नो पुस्ता बाहिर जग्गा नामशारी गर्दा अख्तियारको आँखा पर्दैन भनेर यसो गरेका थिए । यतिसम्मकी ललिता निवासमा कानूनी सल्लाह दिनेले समेत जग्गा नै लिएका थिए । लहरो तान्दा पहरो गर्जिएको छ । धेरै तथ्यहरु खुल्न थालेको छ ।

कर्मचारीहरुबारे खोजी गर्दा उनीहरुको नाममा सम्पत्ति खासै देखिएन । तर, जब जग्गाधनीहरु र बेचिएका जग्गाबारे खुल्न थाल्यो अनुसन्धान अधिकृतहरु चित खाए । कर्मचारी देखि नेतासम्मका नातेदारको नाममा जग्गा पास गरिएको थियो । ती जग्गाहरु घूसवापतको भएको तथ्य समेत खुलेको छ ।

ललिता निवास जग्गा प्रकरणमा धेरै तथ्य खुलेपछि भ्रष्ट कर्मचारीहरुको वास्तविकता उजागर भएको छ । कर्मचारीले सम्पत्ति आफ्नो वंशज बाहिरका नातेदारको नाममा लुकाएर राख्ने गरेको तथ्य समेत खुलेको छ ।

अहिले जग्गाधनीको पूर्जा बनाएका कतिपय फसेको भन्न थालेका छ । कसैका ससुरा त कसैका भिनाजु कर्मचारी थिए । कसैका आफन्त नेता थिए ।साभार Rn



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

१७ पुष २०७८, शनिबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

१७ पुष २०७८, शनिबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

१७ पुष २०७८, शनिबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

१७ पुष २०७८, शनिबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

१७ पुष २०७८, शनिबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

१७ पुष २०७८, शनिबार
Next Post
एसपी पाण्डे गोली मार्न कांग्रेस सिराहा सभापति यादवको घरमा पुगेपछि…

एसपी पाण्डे गोली मार्न कांग्रेस सिराहा सभापति यादवको घरमा पुगेपछि…

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 days अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी