Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

जनमत पार्टीले गरे सिरहा आमहड्तालको घोषणा

Sima Post Sima Post
१० पुष २०७८, शनिबार
जनमत पार्टीले गरे सिरहा आमहड्तालको घोषणा
82
SHARES
256
VIEWS
Share on FacebookShare on Twitter

लहान ।प्रदेश नम्बर दुई सिरहाको औरही गाउँपालिकाबाट गहुँको बीउ लुटेपछि प्रहरीले एक जनालाई पक्राउ गरेको विरोधमा जनमत पार्टी आमहड्तालको घोषणा गरेको छ ।
जनमत पार्टीले पवन यादवको नेतृत्वमा आन्दोलन समिति बनाएर गाउँपालिका र प्रशासनविरुद्ध आईतवार जिल्लामा आमहड्तालको घोषणा गरेको हो । जनमत पार्टीकै समन्वयमा शुक्रबार किसानहरुले गाउँपालिकामा तालाबन्दी र प्रदर्शन समेत गरेको थियो ।


प्रहरीले औरही गाउँपालिका– ३ कड्हरबाका किसान मिथिलेश यादवलाई बिहीबार पक्राउ गरेको थियो। गाउँपालिकाको कृषि शाखाले गहुँ र स्वास्थ्य सामग्री लुटपाट गरेको भन्दै चार जना विरुद्ध प्रहरीमा मुद्दा दर्ता गराएको छ । सोही आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको र अन्यको खोजी गर्न थालेपछि जनमत पार्टी आन्दोलित बनेको छ ।
चार दिनअगाडी गाउँपालिकाले किसानलाई नै वितरण गर्न करिब साढे तीन सय बोरा गहुँको बीउ स्वास्थ्य चौकीमा थन्काएर राखेको थियो । वितरणमा ढिलाइ गरेको र आफ्ना मान्छेलाई रातिको समयमा वितरण गर्ने गरेकाले किसानहरु आवश्यकता पूर्तिका लागि गहुँको बीउ लगेको जनमत पार्टी आन्दोलन समितिका संयोजक पवनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
उनले शनिबार जिल्लाको विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गर्ने र आइतबार सिरहा जिल्ला आमहड्तालको घोषणा गरेका हुन् । माग पूरा नभए सोमबाररदेखि अझ सशक्त आन्दोलन गर्ने उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१० पुष २०७८, शनिबार
अन्य

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

१० पुष २०७८, शनिबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१० पुष २०७८, शनिबार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१० पुष २०७८, शनिबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१० पुष २०७८, शनिबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

१० पुष २०७८, शनिबार
Next Post
सिरहामा ट्याक्टर पल्टिँदा एकको मृत्यु

सिरहामा ट्याक्टर पल्टिँदा एकको मृत्यु

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी