Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

भ्रष्टाचार निर्मुल पार्न आफू लागिपरेकोछु: सिडियो लालबाबु कवारीले

Sima Post Sima Post
३ पुष २०७८, शनिबार
भ्रष्टाचार निर्मुल पार्न आफू लागिपरेकोछु: सिडियो लालबाबु कवारीले
15
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

सिरहाका विभिन्न कार्यालयहरूमा हुँदै गरेको भ्रष्टाचार निर्मुल पार्न आफू लागिपरेको भन्दै अनुगमनलाई तिब्रता दिन सिरहाका नवनियुक्त सिडियो लालबाबु कवारीले सरोकारवाला निकायलाई निर्देश दिएका छन् ।


लाहानको सिटिईभिटी हलमा आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा सिडियो कवारीले सिराहाको जल्दाबल्दा समस्याको बारेमा अन्तरक्रिया गरि कार्यक्रम सम्पन्न गरेका छन् । पुस २ गते शुक्रबार गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘सूचना आमनागरिकको हक हो । सूचना नदिने, लुकाउने जोकोही अपराधी हुन र त्यसतालाई हतकडी लगाउछौं ।’
पत्रकारहरुलाई सम्बोधन गर्दै सिडियो कवारीले भने ‘हामी स्थानीय निकाय संग समन्वय गरि मोफसलका पत्रकारहरूलाई समानुपातिक हिसाबले बिज्ञापन दिलाउने प्रयास गर्छौं ।’ 
त्यसैगरी सिमाक्षेत्रमा भइरहेको लागुऔषध तथा तस्करीलाई नियन्त्रण गर्न कडा अनुगमन गर्ने, महिला हिँसा, बलात्कार, छुवाछुत, बोक्सीको आरोपलगायत समाजिक विकृतिलाई निर्मुल पार्न आफू पछि नहटने उनले बताए ।

सो कार्यक्रममा लहान नगरपालिकाले व्यापक भ्रष्टाचारी गरिरहेको आरोप नेपाल पत्रकार महासंघ सिराहाका नि.वर्तमान अध्यक्ष तथा केन्द्रिय परिषद सदस्य दिनेश्वर प्रसाद गुप्ताले लगाए । पत्रकार गुप्ताले भने ‘लहान ७ स्थित लहान नगरपालिकाले लगाएको डिजिटल बोर्डमा ४ लाखबढी कमिशन लिएर कमसल समान लगाएको छ । त्यसैगरी लहान २४ मा अढाई महिनादेखि विकास निर्माणको लागि ढाट लगाएर सडक अवरोध गरेपनि हालसम्म वर्ता समेत भएको छैन । मेयर मुनी साहले आफ्नो निजी घर सार्वजनिक जग्गा मिचेर बनाएरको छ ।’ पत्रकार गुप्ताले पशुपति मावि लहानले ९ बर्ष अगाडि करोडौ रकम लिएर व्यापारीहरुको लागि स्टल नबनाएकोले आन्दोलितपक्षलाई व्यवस्थापन गर्न सुझाव दिए ।
कार्यक्रममा लहान नगरपालिकाका उपमेयर सरियार चौधरी, जिल्ला उद्योग वाणिज्य सँघका अध्यक्ष अशोकलाल अमात्य, नेपाल पत्रकार महासँघ सिरहाका अध्यक्ष मनोज बनैता, नेपाल पत्रकार महासँघ सिरहाका उपाध्यक्ष गणेश साह, रेडक्रस सोसाइटीका फुलेश्वर महतो, नेपाली काँग्रेसका क्षेत्रीय सभापति महेश चौधरी, काँग्रेसका लहान सभापति रासलाल राय, जसपाका नगर अध्यक्ष दिनेश महतो, माओवादी केन्द्रका प्रतिनिधि, नागरिक समाजका भैरव गेलाल, कृष्ण गेरैल, लोसपाका नगर अध्यक्ष महमुद आलम, एमालेका प्रतिनिधि, नेकपा समाजवादीका प्रतिनिधिलगायत एक दर्जन पत्रकारले शान्ति सुरक्षामा जोड दिँदै समाजिक विकृति, भ्रष्टाचार नियन्त्रण गर्न जोड दिएका थिए । डिएम खबर बाट



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

३ पुष २०७८, शनिबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

३ पुष २०७८, शनिबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

३ पुष २०७८, शनिबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

३ पुष २०७८, शनिबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

३ पुष २०७८, शनिबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

३ पुष २०७८, शनिबार
Next Post
श्रीलंकन नागरिक प्रियानाथ कुमारालाई कट्टरपन्थी भीडले पहिला कुटपिट गरेर शरीरमा आगो लगाएर हत्या

श्रीलंकन नागरिक प्रियानाथ कुमारालाई कट्टरपन्थी भीडले पहिला कुटपिट गरेर शरीरमा आगो लगाएर हत्या

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

23 hours अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

1 day अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी