Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

रेलयात्रु नेपालीहरूको सुविधाको लागि ज्ञापन पत्र

Sima Post Sima Post
२८ मंसिर २०७८, मंगलवार
रेलयात्रु नेपालीहरूको सुविधाको लागि ज्ञापन पत्र
16
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर ।नेपाल भारतको अंतरराष्ट्रीय सीमामा अवस्थित जोगबनी रेलवे स्टेशन हुँदै नेपाल बाट जाने यात्रु सहित स्थानीय रेल यात्रिलाई जोगबनी बाट लामो दूरीको रेल नहुनुको कारण बाट हुने असुविधा र समस्याहरूलाई लिएर नेपाल भारत रेलयात्री सहजिकरण परामर्श यात्री समितिले मंगलवार जोगबनी रेलवे स्टेशनको प्रबंधक र स्टेशन मास्टर मार्फत मंडल रेल प्रबंधक कटिहार, रेल महाप्रबंधक मालेगांवको नाममा ज्ञापन पत्र बुझाएको छ ।

यात्री परामर्श समितिले राखेको मांगहरु नेपाल भारत रेलवे सहजिकरण यात्री परामर्श समितिबाट पप्पू अंसारी, गणेश कुमार साह , पवन कुमार साह , राजेश कुमार शर्मा, सुदीप भारती लगायतले दिएको ज्ञापन पत्रमा नेपालको नागरिकहरुको रेल यात्रा अवधिमा वा बेला बेलामा रेलवे परिसरमा हुने असहज स्थितिको समन्वय गरी समाधानको लागि विभिन्न समस्याहरुको ध्यानाषर्ण गराउँदै धार्मिक यात्राको लागि अतिमहत्वपूर्ण वा
दुई देश बीचको रेलयात्रीहरुको साझा विरासत सँग जोडिएर जोगबनी प्रयागराज एक्सप्रेस र कटिहार टाटा एक्सप्रेसलाई जोगबनी देखी कटिहार टाटा एक्सप्रेसको संचालन गर्नुपर्ने,
जोगबनी रेलवे स्टेशनमा बहुभाषी पूछताछ केन्द्रको स्थापना हुनुपर्ने , महिला यात्रियों के सुरक्षाको लागि वा कुनै आपतकालीन स्थितिमा सुरक्षाको लागि जोगबनी रेलवे परिसरमा महिला पुलिस बललाई खटाउनुपर्ने मांग सहित अन्य जनसरोकारको मुद्दाहरु सँग संबंधित मांग पत्र बुझाएको छ ।



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

२८ मंसिर २०७८, मंगलवार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

२८ मंसिर २०७८, मंगलवार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

२८ मंसिर २०७८, मंगलवार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

२८ मंसिर २०७८, मंगलवार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

२८ मंसिर २०७८, मंगलवार
समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव
BannerNews

समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव

२८ मंसिर २०७८, मंगलवार
Next Post
भ्रष्टाचार निर्मुल पार्न आफू लागिपरेकोछु: सिडियो लालबाबु कवारीले

भ्रष्टाचार निर्मुल पार्न आफू लागिपरेकोछु: सिडियो लालबाबु कवारीले

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

3 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

4 weeks अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

1 month अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी